अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनरस्थापना गरिसकेको सरकारको दावी

अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनरस्थापना गरिसकेको सरकारको दावी
हमार पहुरा डट कम काठमाडौं, जेठ २ गते । सरकारले अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनस्र्थापना गरेको जनाएको छ । आ.व. २०७७-७८ को नीति तथा कार्यक्रममा सो कुरा जनाइएको छ । त्यस्तै आगामी वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ । तर मुक्त कमैया क्षेत्रमा कार्यरत संघ संस्थाले...

कालापानी क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने

कालापानी क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने
हमार पहुरा डट कम काठमाडौं, जेठ २ गते । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार पेश गरेको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त...

नेपालमा कोरोना संक्रमित संख्या २४३ पुग्यो, ३५ जना निको भए

नेपालमा कोरोना संक्रमित संख्या २४३ पुग्यो, ३५ जना निको भए
हमार पहुरा डट कम काठमाडौं, वैशाख ३१ गते । थप २४ जनामा बुधबार कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमित संख्या २४३ पुगेको छ । ३५ जना निको भएर घर फर्केका छन् । जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपिएका २४ संक्रमितमध्ये...

विश्वास र अन्धविश्वास

विश्वास र अन्धविश्वास
मानिस सामाजिक प्राणी हो भन्ने भनाई आमरुपमा स्थापित भनाई हो । मानिस साँस्कृतिक प्राणी हो भन्ने सवालमा त्यतिधेरै हेक्का देखिदैन । मानिस साँस्कृतिक भएकोले सामाजिक हुन्छ भन्नुपर्दा झनै जटिलता थपिएला । वास्तवमा मानिस जन्मनु वा जन्मनुभन्दा पहिले नै गर्भावस्थामा नै धेरै साँस्कृतिक परिवेशको सामना गरिरहेको हुन्छ । बालक जन्मुनु पहिले...

भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु भारतको हेपाहा प्रबृत्तिः मोर्चा

भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु भारतको हेपाहा प्रबृत्तिः मोर्चा
हमार पहुरा डट कम काठमाडौं, वैशाख २८ गते । नेपाली भूमि कालापानी लिपुलेक क्षेत्रमा भारतले निर्माण गरेको सडकमार्गको थरुहट थारुवान राष्ट्रिय मोर्चाले विरोध जनाएको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले आइतबार विज्ञप्ती जारी गर्दै सो कदमको विरोध गर्नुभएको हो । विश्व नै कोरोना भाइरसले लकडाउनको अवस्थामा रहेका बेला भारतले एकपक्षीय रुपमा अन्तर्राष्ट्रिय...

पार्टी र सरकार दुवै बलियो बनाउने अभियानमा छुँः नेता गौतम

पार्टी र सरकार दुवै बलियो बनाउने अभियानमा छुँः नेता गौतम
हमार पहुरा डट कम काठमाडौं, वैशाख २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । हमार पहुरा डट कमसँग शनिबार संक्षिप्त कुरा गर्नुहुँदै गौतमले त्यस्तो बताउनुभयो । “पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार बलियो भयो...

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा १६ जना सदस्य मनोनित

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा १६ जना सदस्य मनोनित
हमार पहुरा डट कम काठमाडौं, वैशाख २४ गते । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा थप १६ सदस्य मनोनित गरेको छ । मन्त्रिपरिषदको वैशाख १४ गते बसेको बैठकले प्रतिष्ठानमा सदस्यहरु मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा १४ जना महिला र दुई पुरुष छन् । मनोनित हुने सदस्यहरुमा प्रत्येक प्रदेशबाट दुईजना...

बाँकेमा थप सात संक्रमित भेटिएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुग्यो

बाँकेमा थप सात संक्रमित भेटिएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुग्यो
हमार पहुरा डट कम काठमाडौं, वैशाख २३ गते । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा मात्रै कोरोना भाइरस संक्रमित संख्या अब २३ पुगेको...

नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य

नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य
गोविन्द शर्मा बाँके, वैशाख २१ गते । नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन...

नेपालमा कोरोना संक्रमित संख्या ५९ पुग्यो, १६ जना निको भएर घर फर्के

नेपालमा कोरोना संक्रमित संख्या ५९ पुग्यो, १६ जना निको भएर घर फर्के
हमार पहुरा डट कम काठमाडौं, वैशाख १९ गते । नेपालमा दुई जना थप कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संगै अव संक्रमित संख्या ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन्...