पार्टी र सरकार दुवै बलियो बनाउने अभियानमा छुँः नेता गौतम

पार्टी र सरकार दुवै बलियो बनाउने अभियानमा छुँः नेता गौतम
हमार पहुरा डट कम काठमाडौं, वैशाख २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । हमार पहुरा डट कमसँग शनिबार संक्षिप्त कुरा गर्नुहुँदै गौतमले त्यस्तो बताउनुभयो । “पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार बलियो भयो...

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा १६ जना सदस्य मनोनित

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा १६ जना सदस्य मनोनित
हमार पहुरा डट कम काठमाडौं, वैशाख २४ गते । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा थप १६ सदस्य मनोनित गरेको छ । मन्त्रिपरिषदको वैशाख १४ गते बसेको बैठकले प्रतिष्ठानमा सदस्यहरु मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा १४ जना महिला र दुई पुरुष छन् । मनोनित हुने सदस्यहरुमा प्रत्येक प्रदेशबाट दुईजना...

बाँकेमा थप सात संक्रमित भेटिएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुग्यो

बाँकेमा थप सात संक्रमित भेटिएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुग्यो
हमार पहुरा डट कम काठमाडौं, वैशाख २३ गते । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा मात्रै कोरोना भाइरस संक्रमित संख्या अब २३ पुगेको...

नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य

नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य
गोविन्द शर्मा बाँके, वैशाख २१ गते । नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन...

नेपालमा कोरोना संक्रमित संख्या ५९ पुग्यो, १६ जना निको भएर घर फर्के

नेपालमा कोरोना संक्रमित संख्या ५९ पुग्यो, १६ जना निको भएर घर फर्के
हमार पहुरा डट कम काठमाडौं, वैशाख १९ गते । नेपालमा दुई जना थप कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संगै अव संक्रमित संख्या ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन्...

नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो, १६ जना निको भएर घर फर्के

नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो, १६ जना निको भएर घर फर्के
हमार पहुरा डट कम काठमाडौं, वैशाख १६ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी भइरहेका बेला नेपालमा पनि सो भाइरस संक्रमित संख्या बढ्दै गएको छ । मंगलबारसम्मको सरकारी तथ्याङ्क अनुसार संक्रमित संख्या ५४ पुगेको छ भने १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । रौतहटको थप दुईजनामा संक्रमण पुष्टि...

थप दुईजनामा पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ४७ पुग्यो

थप दुईजनामा पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ४७ पुग्यो
हमार पहुरा डट कम काठमाडौं, वैशाख ११ गते । कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा विहिबार कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५५ वर्षीया...

नेपालमा कोरोना संक्रमित संख्या ४५ पुग्यो, सातजना निको भएर घर फर्किए

नेपालमा कोरोना संक्रमित संख्या ४५ पुग्यो, सातजना निको भएर घर फर्किए
हमार पहुरा डट कम काठमाडौं, वैशाख १० गते । नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा...

नेपालमा कोरोना संक्रमित संख्या ४२ पुग्यो, थप सतर्कता अपनाउन आवश्यक

नेपालमा कोरोना संक्रमित संख्या ४२ पुग्यो, थप सतर्कता अपनाउन आवश्यक
हमार पहुरा डट कम काठमाडौं, वैशाख ९ गते । उदयपुरमा थप ११ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यसअघि ३१ जना संक्रमित थिए । चारजना निको भएर घर फर्किसकेका छन् । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...

आत्मविश्वास भएमा कोरोना भाइरस जित्न सकिन्छः कोरोनापीडित प्रसिद्धि श्रेष्ठ

आत्मविश्वास भएमा कोरोना भाइरस जित्न सकिन्छः कोरोनापीडित प्रसिद्धि श्रेष्ठ
हमार पहुरा डट कम काठमाडौं, वैशाख ६ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) लागेकी दोश्रो युवती प्रसिद्धि श्रेष्ठले आत्मविश्वास भएमा कोरोनालाई जित्न सकिने बताउनुभएको छ । उहाँ २७ दिनको अस्पताल बसाई पछि शनिबार डिस्चार्ज हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनपछि कोरोनाबाट बच्नको लागि स्वयम् आइसोलेसनमा बस्नु पर्ने...