आदिबासी महिलाः प्रतिनिधित्वमै सीमित

आदिबासी महिलाः प्रतिनिधित्वमै सीमित
संविधान जारी भएसँगै मुलुकमा संघीय व्यवस्था लागु भएको छ। संघीय पुनर्संरचना बनेका सातवटै प्रदेशसभाको निर्वाचनबाट ५४९ जना सांसद निर्वाचित भएर आएका छन्। सातै प्रदेशबाट ६६ जना आदिवासी जनजाति महिलाहरूको प्रतिनिधित्व भएको छ। भने ७५३ स्थानीय तहको निर्वाचनबाट ५३१३ आदिवासी जनजाति महिलाहरू निर्वाचित भएर आएका छन्। तर यो संख्या प्रमुख पदहरुमा...

उत्पादन बढाउन थारु ग्रामथानमा मङ्सिर पुर्णिमाको “नेमानी पूजा” सम्पन्न

उत्पादन बढाउन थारु ग्रामथानमा मङ्सिर पुर्णिमाको “नेमानी पूजा” सम्पन्न
सुनिल चौधरी झुम्का, मंसिर २८ गते । नेपालीहरुको प्रमुख अन्नबालीको रुपमा रहेको धान अन्न मंसिर लागेपछी भित्रयाउने गरिन्छ । बर्षभरी खानलाई अन्न पुग्ने मान्यताअनुरुप असार देखिनै लगभग ५ महिनासम्म खेतमा संघर्ष गरेको फल प्राप्ती हुने अवसरमा यसरी नै हरेक वर्ष उब्जनी होस् भन्दै दही र नयाँ धानको च्युरा देवतालाई चढाएर थारु...

आदिबासी ज्ञानमा आर्थिक समृद्धि

आदिबासी ज्ञानमा आर्थिक समृद्धि
धनगढी –१६ धुर्जन्ना (कैलाली) बस्ने गम्वा थारु (७६) सँग थारु परम्परागत सीप र ज्ञानको भण्डार छ । त्यही सीप र ज्ञानको प्रयोगबाटै उहाँको घरव्यवहार चल्ने गर्छ । समयअनुसारका उपभोग्य सामान घरमै उत्पादन गरी नजिकको धनगढीबजारमा विक्री गर्ने थारुको दिनचर्या हो । आफ्नै सीपले घरमै उत्पादन गरिएका सरसामान बिक्रीबाट आउने आम्दानी...

पूर्वी तराईमा हरुवा चरुवाको विकराल समस्या, सरकार बेखबर

पूर्वी तराईमा हरुवा चरुवाको विकराल समस्या, सरकार बेखबर
हमार पहुरा डट कम सप्तरी (मोहनपुर), मंसिर २६ गते । पश्चिम नेपालको बाँधा प्रथा हलिया, कमैयाजस्तै पूर्वी नेपालको सिराहा, सप्तरीमा हरुवा चरुवा प्रथाले विकराल रुप लिएको छ । तराईका दलित समुदायमा रहेको सो प्रथाबारे स्थानीय सरकार भने बेखवर छ । शम्भुनाथ नगरपालिका वडा नं. ५ मोहनपुरमा २७ घरधुरी हरुवा चरुवा समुदायको बसोबास...

थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने

थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने
सुनिल चौधरी झुम्का, मंसिर २१ गते । थारु भाषा प्रवद्र्धनका लागि प्रदेश १ का थारु साहित्यकारबीच शनिवार छलफल भएको छ । सुनसरीको दुहबीमा आयोजित भेलाले थारु साहित्य राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ । पूर्वदेखि पश्चिमसम्मका थारु साहित्यमा एकाकार ल्याउन भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सम्म्ेलनले थारु भाषा...

साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित

साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित
काठमाडौं, मंसिर २१ गते । आख्यानमा कलम चलाउन रुचाउने साहित्यकार मुना चौधरीको दोस्रो कृति दुलारी (उपन्यास) को शनिबार यहाँ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सो कृति सार्वजनिक गरिएको हो । यसअघि लेखिका चौधरीले जयवद्र्धन सहलेस उपन्यास बजारमा ल्याएकी थिइन् । पछिल्लो कृति दुलारी मुसहर समुदायको जनजीवनलाई समेटेर...

सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेर बनाइन पहिलो इतिहास

सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेर बनाइन पहिलो इतिहास
पोखरा, मंसिर १९ गते । नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रच्नुभएको छ । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण पदक हो । यसअघि भारोत्तलनमै सन् २००६ मा पहिलो महिला ५९ केजी तौल समूहमा सञ्जुले नै श्रीलंकाका खेलाडीलाई पछि पार्दै...

फोनिज कर्णालीमा तेह्र सदस्यीय कार्य समिति गठन, अध्यक्षमा भुपेन्द्र

फोनिज कर्णालीमा तेह्र सदस्यीय कार्य समिति गठन, अध्यक्षमा भुपेन्द्र
हमार पहुरा डट कम सुर्खेत, मंसिर १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णालीको प्रथम महाधिवेशनले भुपेन्द्र घर्तीमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कर्णालीको अस्थायी राजधानी सुर्खेतमा बुधबार सम्पन्न महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । त्यस्तै, महाधिवेशनले उपाध्यक्षमा करिष्मा चौधरी (महिला), धर्मरत्न थापा, महासचिवमा सन्तोष...

राना थारु समाजको अध्यक्षमा कृपाराम, पन्ध्र सदस्यीय नयाँ कार्य समिति चयन

राना थारु समाजको अध्यक्षमा कृपाराम, पन्ध्र सदस्यीय नयाँ कार्य समिति चयन
कमलसिंह राना धनगढी, मंसिर १८ गते । नेपाल रानाथारु समाजको छैठौं महाधिवेशनले पूर्व सांसद कृपाराम रानाथारुको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कैलालीको धनगढीमा बुधबार सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको दुई उपाध्यक्षमा कमलसिंह राना र ओमप्रकाश राना निर्वाचित हुनुभएको छ । त्यस्तै अन्य पदाधिकारीमा...

फोनिज प्रदेश ५ मा नयाँ कार्यसमिति गठन, पाँच जना थारु कमिटीमा

फोनिज प्रदेश ५ मा नयाँ कार्यसमिति गठन, पाँच जना थारु कमिटीमा
हमार पहुरा डट कम पाल्पा, मंसिर १७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ को नयाँ कार्य समिति सर्वसम्मत गठन भएको छ । प्रथम महाधिवेशनले मिलन गाहामगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । महाधिवेशनबाट प्रदेश कमिटीमा पाँचजना थारु पत्रकार सर्वसम्मत चयन भएका छन् । सुकेताल मगर होमस्टेमा...