दंगीशरण गौशालामा गाईगोरुसगैं रमाउँछन् दाङका मर्थरे चौधरी
दिप्तीशिखा चौधरी
दंगीशरण (दाङ) जेठ २९ गते । दंगीशरण गाउँपालिका ६ स्थित एक गौशालामा मर्थरे चौधरी गोवर सोहोरिरहेका थिए । आखाँले भ्याउन नसकिने गाईहरुको मलमुत्र सोहोर्न एकदमै गाह्रो छ उनलाई । तर पनि बिदेशमा गएर मान्छेको दिशा पुछ्नुभन्दा यहि ठीक छ भन्दै उनी चित्त बुझाउँछन् ।
मर्थरे चौधरीकोे गाईगोरुसँग रमाउँदै दिन विताउन...














