लक्की शेर्पाले किन दिइन् पदबाट राजीनामा ? (विज्ञप्तीको पूर्ण पाठसहित)

लक्की शेर्पाले किन दिइन् पदबाट राजीनामा ? (विज्ञप्तीको पूर्ण पाठसहित)
काठमाडौं, माघ १८ गते । केही समयदेखि विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । विहिबार मात्रै अष्ट्रेलियाबाट स्वदेश फर्किएकी उनले वक्तव्य जारी गरेर पदबाट राजीनामा घोषणा गरेकी हुन् । हेर्नुहोस् जारी वक्तव्यको पूर्णपाठ आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले अष्टेलियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो...

दुई जना आदिबासी जनजाति पत्रकार चाम्लिङ राई र मिलन तमु सम्मानित

दुई जना आदिबासी जनजाति पत्रकार चाम्लिङ राई र मिलन तमु सम्मानित
काठमाडौं, माघ १५ गते । पत्रकारिता पेशामा क्रियाशील दुई आदिबासी जनजाति पत्रकार मंगलबार एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दुवै पत्रकारलाई नगदसहित सम्मानित गर्नुभयो । गोरखापत्र दैनिकका सहसम्पादक राजेश जाम्लिङ राईलाई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (युके) शाखाद्वारा स्थापित फोनिज युके २०१८ द्वारा सम्मानित...

टीकापुर राजबन्दीको परिवारलाई थारु महिला उत्थान समाजको सहयोग

टीकापुर राजबन्दीको परिवारलाई थारु महिला उत्थान समाजको सहयोग
धनगढी, माघ १३ गते । थारु महिला उत्थान समाज सुनसरीले टीकापुर घटनाको आरोपमा थुनामा रहेका परिवारका बालबालिकाको पठन पाठनका लागि आर्थिक सहयोग प्रदान गरेको छ । राजबन्दीका परिवारका बालबालिकाहरुको पठन पाठनमा आवश्यक सहयोग पुगोस भनेर ३० हजार रुपियाँ नगद सहयोग उत्थान समाजले आइतबार धनगढीमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । थारु...

मासुजन्य जनावर नपाले जरिवाना हुने मिर्छुलुङ सामुदायिक होमस्टे

मासुजन्य जनावर नपाले जरिवाना हुने मिर्छुलुङ सामुदायिक होमस्टे
लक्की चौधरी भिमाद (तनहुँ), माघ १२ गते । मिर्छुलुङ सामुदायिक होमस्टे । जहाँ हरेक घरमा बंगुर, खसी र कुखुरा नपाले जरिवाना तिर्नुपर्छ । स्थानीय उत्पादनमै आत्मनिर्भर मिर्छुलुङबासीका लागि त्यही जरिवानाले मनग्य आम्दानी गराएको छ । तनहुँको भिमाद नगरपालिका ५ स्थित मगरगाउँमा स्थापना गरिएको होमस्टे अहिले स्थानीयको घरगुजाराको राम्रो सहारा बनेको छ ।...

बुद्धिमानले करेन्ट लागेर दुबै हात र एक खुट्टा गुमाए, परिवारको विचल्ली

बुद्धिमानले करेन्ट लागेर दुबै हात र एक खुट्टा गुमाए, परिवारको विचल्ली
भगतराम थारु नेपालगन्ज, माघ ९ गते । बाँकेको बैजनाथ गाउँपालिका ८ कर्लिमाक्रा बुद्धिमान कुवंर भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर फर्केका छन् । उनले बोकेको सरिया विद्युतको तारमा छोएपछि बुद्धिमानलाई करेन्ट लागेको थियो । गरिवीका कारण सधै भारतमा कमाउन जाने बुद्धिमानको घरपरिवार पनि भारतकै कमाईले धान्दै आएको थियो । सानो...

जमुनाहा बजार भारतीय नागरिकले र रुपैडिहा बजार नेपाली नागरिकले धाने

जमुनाहा बजार भारतीय नागरिकले र रुपैडिहा बजार नेपाली नागरिकले धाने
भगतराम थारु नेपालगञ्ज, माघ ८ गते । नेपाल–भारतको सिमाना नजिकै नेपाली जमुनाहा बजारलाई भारतीय नागरिकले धानेका छन् । भारतीय बजार रुपैडिहालाई नेपाली नागरिकले धानेका छन । नेपाली नागरिक भारतमा सस्तो सामान पाइन्छ भनेर भारतको रुपैडिहा किनमेलका लागि जान्छन भने भारतीय नागरिक नेपाली बजार जमुनाहामा सस्तो र टिकाउ सामान पाइन्छ भन्दै किनमेल गर्न...

चितवनको खिचरा महोत्सवमा ८० जना कृषकहरु भए नगदसहित पुरस्कृत

चितवनको खिचरा महोत्सवमा ८० जना कृषकहरु भए नगदसहित पुरस्कृत
कारी महतो खैरहनी, माघ ६ गते । चितवनका उत्कृष्ट ८० जना कृषकलाई खिचरा महोत्सवमा पुरस्कृत गरिएको छ । कृषकहरुलाई नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको थियो । सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन्...

थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसादको नाम सिफारिस

थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसादको नाम सिफारिस
काठमाडौं, माघ ६ गते । संवैधानिक परिषदको बैठकले पाँचवटा आयोगका अध्यक्षहरुको नाम आइतबार सिफारिस गरेको छ । थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी (वर्दिया) को नाम सिफारिस भएको छ । वर्दिया निवासी चौधरी तत्कालिन माओवादीका नेता हुन् । अहिले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका चौधरीको नाम आयोग अध्यक्षकालागि...

माघी पर्व सकिएसँगै थारु समुदायमा नेतृत्व चयनको बढ्यो चटारो

माघी पर्व सकिएसँगै थारु समुदायमा नेतृत्व चयनको बढ्यो चटारो
कञ्चनपुर, माघ ४ गते । माघी पर्व सकिएसँगै थारु समुदायलाई गाउँको नेतृत्व चयन गर्ने चटारो बढेको छ । एक वर्षकालागि गाउँको बरघर र घरको गरधुर्या, गुरुवा तथा अन्य प्रतिनिधिलाई थारु समुदायले माघ महिनमा नेतृत्व चयन गर्ने गर्छन् । कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बरघरका रूपमा १८ औँ पटक लवारीराम डगौरा थारु...

प्रदेश २ का मुख्यमन्त्री राउतलाई थारु कल्यणकारिणीसभाको ज्ञापनपत्र

प्रदेश २ का मुख्यमन्त्री राउतलाई थारु कल्यणकारिणीसभाको ज्ञापनपत्र
लहान, माघ ३ गते । थारु कल्याणकारिणीसभा सप्तरीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा प्रदेश २ मा थारुको जनसंख्याको आधारमा राज्यको संयन्त्रमा सुनिश्चित गर्न माग राखिएको छ । प्रदेशको हरेक निकायमा थारु जातिको जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता, लोकसेवा आयोगमा जातीय जनसङ्ख्याको आधारमा...