पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्नेगरी मिस एण्ड मिष्टर कर्णाली प्रतियोगिता हुँदै
काठमाडौं, पुस ५ गते । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने लक्ष्यसाथ मिस एण्ड मिस्टर टुरिजम कर्णाली २०१९ प्रतियोगिता हुने तयारी भएको छ ।
नेपाल पर्यटन बोर्ड र केयर कर्णाली संस्थाको संयुक्त आयोजनामा हुन लागेको सो प्रतियोगिताले कर्णाली क्षेत्रको भाषा, संस्कृति, भेषभुषाको प्रवद्र्धनसँगै कर्णालीको पर्यटकीय क्षेत्रलाई उजागर गर्र्ने...














