धमाधम कोल्टे फेर्दै थारु नाटक
रंगमंच ललितकला मध्येको बहुरंगी क्षेत्र हो । संगीत, कलाको समिश्रणबाट अत्यन्त मनोरम ढंगबाट विषयवसतुको प्रस्तुति गरिने भएकोले रंगमंचले हरेक व्यक्तिलाई आकृष्ट गर्दछ । रंगमञ्चले चलचित्र क्षेत्रको आधारभूमिको रुपमा पनि कार्य गर्दछ । विश्व रंगमंचको इतिहासलाई नियालेर हेर्ने हो भनेपनि नाट्य क्षेत्रबाट स्थापित कलाकारहरु नै रंगीन पर्दामा छाएका छन् । साठीको...












