माघी महोत्सबको विवाद मिलेन, सरकारी पैसामा दुई समुहको दावी
राजधानीमा बसोबास गर्दैआएका थारु समुदाय र कामविशेषले माघी पर्वमा घरजान नपाएका थारु समुदायका लागि विगत १५ बर्षदेखि राजधानीमै थारु कल्याणकारिणी सभा उपत्यका समितिले माघी महोत्सवको आयोजना गर्दैआएको छ । दुई बर्ष अगाडि मात्रै माघी महोत्सवमा आर्थिक पारदर्शिता, कामको बाँडफाड, जिम्मेबारी बहन लगायत सन्दर्भमा विवाद देखिएपछि माघी महोत्सव दुई ठाउँमा शुरु...














