सरकार र थरुहट समितिबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक
हमार पहुरा डट कम
काठमाडौँ, चैत २२ गते । नेपाल सरकार र थारू कल्याणकारिणीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा। राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको...













