थारु-नेपाली-अंग्रेजी शब्दकोश एक कार्यक्रमविच शनिबार सार्वजनिक
हमार पहुरा डट कम
काठमाडौं, जेठ १२ गते । थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो ।
रमानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीले लेख्नुभएको सो शब्दकोशको प्रकाशन रामलगन चौधरी ९थारु० ले गर्नुभएको हो । ७१६ पृष्ठको सो शब्दकोशमा सप्तरिया थारु भाषालाई...














