परिचयपत्रका लागि धमाधम फाराम संकलन हुँदै, कमलरीहरु उत्साहित
लखन चौधरी
धनगढी, माघ ११ गते । कैलालीमा मुक्तकमलरीहरुलाई परिचयपत्र वितरण गर्न भन्दै धमाधम फारम संकलन भइरहेको छ । मुक्त कमलरीहरु त्यसबाट उत्साहित भएको बताएका छन् ।
सरकारले मुक्त घोषणा गरेको चार वर्षपछि कमलरीहरुको पहिचानसहितको परिचयपत्र वितरणका लागि फारम संकलन गरिएको हो । २०७० असार १३ गते गते मन्त्रिपरिषद्को बैठकले तराईका कैलाली,...














