सुनसरीको झुम्कामा ३० गतेदेखि माघी महोत्सव, तयारी करिब पूरा
सुनिल चौधरी
झुम्का, पुस २८ गते । थारु महिला उत्थान समाज रामधुनीले थारुको मौलिक खानाको परिकार प्रवद्र्धन तथा थारुभाषा संस्कृतिको पहिचानकालागि दोस्रो तिला संक्राईत एवं माघी महोत्सव २०७४ को तयारी पूरा गरेको छ ।
थारु मुक्ति, स्वतन्त्रताकोरुपमा चिनिने माघे संक्रान्तिको अवसरमा मौलिक खानाको परिकारको प्रवद्र्धन गर्दै पुस ३० गतेदेखि माघ ६ गतेसम्म...














