पुनःस्थापनामा सरकार गम्भीर नभएको आरोप, गम्भीर छः मन्त्री दहित
लक्की चौधरी
काठमाडौं, भदौ १२ गते । भूमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले मुक्त कमैया, कमलरी, हलिया, हरुवा चरुवालाई सरकारको तर्फबाट प्रदान गरिने आवश्यक सुविधा र पुनस्र्थापना बापतको रकम आफ्नो कार्यकालमा फ्रिज हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
मुक्त हलिया, मुक्त कमैया तथा हरुवा–चरुवाको संयुक्तरुपमा सोमबार यहाँ आयोजित नागरिक सम्मेलन कार्यक्रममा...














