सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा

सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा
काठमाडौं, वैशाख ३ गते । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै सो विदाको निर्णय गरेको हो । राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार छिमेकी मुलुक भारत भ्रमणमा जान लाग्नुभएको हो ।...

मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा

मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा
काठमाडौँ, बैशाख ३ गते । स्थानीय तहको निर्वाचन विरुद्धमा संयुक्त मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रममा बैशाख १६ गते नेपाल बन्द, २७ गतेबाट अनिश्चितकालीन आमहड्ताल रहेको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गर्दै मोर्चाले त्यस्तो बताएको हो । गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले निर्वाचन हुन नदिनेगरी विरोधको कार्यक्रम...

तराई मधेसका नागरिकले जुर शितल पर्व आशीर्वाद थपी मनाउँदै

तराई मधेसका नागरिकले जुर शितल पर्व आशीर्वाद थपी मनाउँदै
तस्विरः मिथिलेश काठमाडौं, वैशाख २ गते । तराई–मधेशसका जिल्लामा जुरशीतल पर्व पूर्खाबाट आशीर्वाद थपी उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन रहेको छ । सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य...

अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन

अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन
लक्की चौधरी काठमाडौं, वैशाख २ गते । अरु दललाई स्थानीय तहको निर्वाचनकालागि उम्मेदवार छनौट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौं जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौति छ । पार्टीको विवाद टुंगो नलाग्दासम्म उम्मेदवारको टुंगो लाग्न नसक्ने नेताहरुको बुझाई छ । एमाले काठमाडौंमा करिब सातवर्ष देखि जिल्ला अधिवेशन हुन सकेको छैन ।...

सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या, भाइको पनि संलग्नता

सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या, भाइको पनि संलग्नता
दुष्यन्त चौधरी बारा, चैत ३० गते । पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेव कर्मचारी बबिताकुमारी पंडित हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनको हत्यामा श्रीमान् तथा भाईको संलग्नता रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराले मृतकका श्रीमान् अमरेन्द्रकुमार पंण्डित र काकाको छोरा ज्ञानेन्द्र पंण्डितलाई सर्लाही...

मोर्चाको आन्दोलनः वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने

मोर्चाको आन्दोलनः वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने
काठमाडौं, चैत ३० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्तावलाई स्वीकार नगर्ने निर्णय गरेको  छ । नयाँ प्रस्तावबारे निर्णय गर्ने भनी बुधबार विहान बसेको मोर्चाको बैठकले नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाएको छ । बैठकले स्थानीय चुनावमा सहभागी नहुने निर्णय पनि गरेको छ । विधेयकले...

गच्छदारको पार्टीसँग एकीकरण गर्ने कुनै छलफल भएको छैनः लेखी

गच्छदारको पार्टीसँग एकीकरण गर्ने कुनै छलफल भएको छैनः लेखी
काठमाडौं, चैत २८ गते । नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले सामाजिक सञ्जालमा आएकोजस्तो आफ्नो पार्टी विजयकुमार गच्छदार नेतृत्वको पार्टीसँग एकीकरणको कुनै प्रयास नगरेको दावी गर्नुभएको छ । सो पार्टीसँग आफ्नो माग, मुद्दा र विचार नमिल्ने हुनाले कुनै वार्ताको पहल पनि नगरिएको प्रष्ट पार्नुभयो । तर माग मुद्दा मिल्ने दलसँग तत्कालका...

बरियातामा दोस्रो नपाए विमलेन्द्र निधी मन्त्री परिषद बैठकमा नजाने

बरियातामा दोस्रो नपाए विमलेन्द्र निधी मन्त्री परिषद बैठकमा नजाने
काठमाडौं, चैत २८ गते । उपप्रधानमन्त्री विमलेन्द्र निधीले प्रधानमन्त्री पछिको दोस्रो बरियाता नपाए मन्त्री परिषदको अवको बैठकमा सहभागी नहुने बताएका छन् । प्रधानमन्त्रीले कमल थापालाई दोस्रो वरियतामा राख्ने भनिरहेका छन् । प्रधानमन्त्रीपछिको वरियता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधीलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने...

मोफसलको साहित्यिक सिर्जनाले राष्ट्रिय वाङ्मय क्षेत्रको उन्नयन सम्भव

मोफसलको साहित्यिक सिर्जनाले राष्ट्रिय वाङ्मय क्षेत्रको उन्नयन सम्भव
लक्की चौधरी काठमाडौं, चैत २६ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनाको ६० वर्ष (हीरक जयन्तिं) को अवसरमा आयोजित दुई दिने साहित्यिक कार्यशाला गोष्ठी शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । सुदूर तथा मध्येपश्चिमाञ्चल स्तरीय साहित्यिक बाङ्मय कार्यक्रममा काव्य र आख्यानका आठवटा विभिन्न विज्ञका कार्यपत्र प्रस्तुत गरिएका थिए । अलग अलग कार्यपत्रमा छलफल भई...

नेपालगञ्जको साहित्यिक कार्यक्रममा थारु हुरदंग्वा नाचको चमक

नेपालगञ्जको साहित्यिक कार्यक्रममा थारु हुरदंग्वा नाचको चमक
लक्की चौधरी नेपालगञ्ज, चैत २५ गते । बाँके पेरारी गाउँको थारु हुरदंग्वा नाचले साहित्यिक माहौलमा थप रौनक थपिदिएपछि सहभागीहरु सभाहलमै खुशीले उफ्रिन थाले । दिनभरीको भाषण भुषण र दिमागी कसरतले थकित मनलाई थारु नाचले राम्रै मनोरञ्जनको अनुभूति गरायो । “तराई, पहाड हिमाल हामी सबै नेपाली, नयाँ संविधानमा हामी समान सहभागी” बोलको गीतमा...