पुस २२ को जनप्रदर्शनमा सहभागी हुन एमाले अध्यक्ष ओलीको अपिल
काठमाडौं, पुस १७ गते । प्रमुख प्रतिपक्षीदलका नेता तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस २२ गते काठमाडौंमा हुने वृहद जनप्रदर्शनमा सहभागी हुन काठमाडौंबासीमा अपिल गर्नुभएको छ ।
अध्यक्ष ओलीले आइतबार सर्वसाधारणको नाममा जारी गर्नुभएको विज्ञप्तीमार्फत त्यस्तो अपिल गर्नुभएको हो । नयाँ संविधान कार्यान्वयनको काम छाडी सरकारले देशको हितविपरित,...














