थरुहट संघर्ष समितिले वैशाख ५ देखि ३१ सम्म दवाव कार्यक्रम गर्ने

थरुहट संघर्ष समितिले वैशाख ५ देखि ३१ सम्म दवाव कार्यक्रम गर्ने
काठमाडौं, चैत १४ गते । थारु कल्याणकारिणीसभाको केन्द्रीय सभा बैठकले पुरानै शैलीको सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि खासै प्रभाव नपरेको लालटिन जुलुशलाई पनि निरन्तरता दिने निर्णय बैठकको छ । शुक्रबार र शनिबार दुई दिन काठमाडौंमा भएको केन्द्रीय सभाको बैठकको निर्णय ढिलोगरी सोमबार सार्वजनिक गर्दै आगामी...

स्थानीयलाई थाहै नदिई स्वास्थ्यचौकी सारिएपछि स्थानीय आक्रोशित

स्थानीयलाई थाहै नदिई स्वास्थ्यचौकी सारिएपछि स्थानीय आक्रोशित
दुष्यन्त चौधरी बारा, चैत १४ गते । स्थानियलाई थाहै नदिई नियम विपरित जैतापुरमा रहेको मनहर्वा स्वास्थ्य चौकीको कार्यालय सखुईमा सारिएपछि जैतापुर आसपासका स्थानिय आक्रोसित बनेका छन् । आक्रोसित स्थानियले स्वास्थ्य संस्था सार्न नहुने र सारिएको कार्यालय पुरानै स्थानमा फिर्ता गरि संचालनको माग गरेका छन् । मनहर्वाका स्वास्थ्य चौकी इन्चार्ज रामएकवालप्रसाद यादवले मनोमानी...

स्थानीय तहको निर्वाचनले वास्तविक समस्या समाधान हुँदैनः सानादल

स्थानीय तहको निर्वाचनले वास्तविक समस्या समाधान हुँदैनः सानादल
कैलाली, चैत १३ गते । थरुहट तराईमा रहेका साना दल तथा संघर्ष समितिहरुले सरकारले घोषणा गरेको आगामी वैशाख ३१ गतेको निर्वाचन रोक्न माग गरेका छन् । संविधान संशोधन विना गरिने निर्वाचनले मुलुकको वास्तविक समस्या समाधान नहुने उनीहरुको तर्क छ । कैलालीको धनगढीबाट आइतबार संयुक्त विज्ञप्ती जारीगर्दै साना दल तथा संघर्ष समितिका...

मोटरसाईकल दुर्घटनामा परी कैलालीका तीनजना थारु युवाको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी कैलालीका तीनजना थारु युवाको मृत्यु
धनगढी, चैत १३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना थारु युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको...

थाकसले मलाई छलफलमा निमन्त्रणा समेत गरेनः पूर्व अध्यक्ष थारु

थाकसले मलाई छलफलमा निमन्त्रणा समेत गरेनः पूर्व अध्यक्ष थारु
काठमाडौं, चैत १३ गते । थारु कल्याणकारिणीसभा (थाकस) का पूर्व अध्यक्ष चन्द्रकुमार थारुले संस्थाको हिसावमा तलमाथि नगरेको बताउनुभएको छ । नयाँ कार्यसमितिलाई सबै हिसाव बरबुझारथ गरिसकेको उहाँले तर्क गर्नुभयो । यसअघि दुई पटक थाकसको केन्द्रबाट चिठी आएपनि सोबेला आफू परिवारिक समस्यामा रहेकोले बैठकमा उपस्थित हुन नसकेको स्वीकार गर्नुभयो । थारुले सोपछि...

आन्तरिक व्यवस्थापनमै अल्झियो थाकस बैठक, अन्य मुद्दा कमजोर

आन्तरिक व्यवस्थापनमै अल्झियो थाकस बैठक, अन्य मुद्दा कमजोर
काठमाडौं, चैत १२ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय सभाको बैठक शुक्रबारदेखि राजधानीको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छ । सम्भवतः शनिबार साँझसम्म बैठक सक्काउने तयारी गरेपनि आन्तरिक झमेलामा फसेको सभाले अन्य विषयमा पर्याप्त छलफल गर्न सकेको छैन । साउन यता नौ महिना पुगिसक्दासमेत संस्था नविकरण गर्न नसक्दा बैठकमा सो विषयले...

स्वर्गीय सांसद दुलारीको गृहजिल्ला सर्लाहीमा अन्तिम संस्कार

स्वर्गीय सांसद दुलारीको गृहजिल्ला सर्लाहीमा अन्तिम संस्कार
काठमाडौं, चैत ११ गते । नेकपा (एमाले) ले स्वर्गीय सांसद दुलारी देवीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार पार्थीव शरीरलाई दुई घण्टा राखेर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेको हो । सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । स्वर्गीय देवीप्रति एमालेका नेता तथा...

मोर्चाका कार्यकर्ताहरुले कार्यालयमा लेखिएको साइनबोर्ड मेटाए

मोर्चाका कार्यकर्ताहरुले कार्यालयमा लेखिएको साइनबोर्ड मेटाए
महोत्तरी, चैत ११ गते । स्थानीय तहको निर्वाचनको विरोधमा रहेको मधेशी मार्चाका कार्यकर्ताहरूले जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयको साइनबोर्ड मेटाएका छन् । मोर्चा कार्यकर्ताले साइनबोर्ड मेट्नुका साथै कार्यालयमा तालाबन्दी पनि गरेका छन् । सयौंको संख्यामा रहेका मधेसी मोर्चा नेता कार्यकताहरूले जिल्ला समन्वय समिति महोत्तरी उल्लेख गरिएको साइनबोर्ड कालो...

एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन

एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन
काठमाडौं, चैत १० गते । नेकपा (एमाले) बाट समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा विहिबार साँझ काठमाडौंमा निधन भएको छ । सर्लाहीको ब्रम्हपुरीमा घर भएकी सांसद देवी चैत ५ गते सीमापारी भारतको स्थानीय बजार सीतामढीको रामनगरा चोकमा मोटरसाईकल दुर्घटनामा पर्नुभएको थियो । ट्रकले उहाँ सवार बाईकलाई ठक्कर दिएपछि उहाँ गम्भीर घाइते...

टीकापुर घटनामा थारु समुदायमाथि अन्याय भयोः सांसद शाह

टीकापुर घटनामा थारु समुदायमाथि अन्याय भयोः सांसद शाह
काठमाडौं, चैत १० गते । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले टीकापुर घटनामा अधिकांश निर्दोस थारु पक्राउ परेकाले त्यसको न्यायिक छानविन गरी राजबन्दीको रिहाई गरिनुपर्ने बताउनुभएको छ । हमार पहुरा डट कमसँग संक्षिप्त कुरागर्दै टीकापुर निवासी शाहले राज्यबाट कमजोरी भएको बताउनुभयो । २०७२ भाद्र ७ गते आठ जनाको...