टीकापुर दुःखद घटनाको न्यायिक छानविन गरिनुपर्छः एमाले
राम दहित
टीकापुर, चैत २ गते । नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले टीकापुर घटनाको न्यायिक जाँच हुनुपर्ने बताउनु भएको छ ।
एमालेको मेची–महाकाली अभियान अन्र्तगत कैलालीको टीकापुरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाले टीकापुर घटनाको न्यायिक छानबिन गर्न नसक्ने, न्याय, समुन्नत विकास र राज्यलाई उन्मुक्ति दिन नसक्ने सरकारकले...














