सांसद चौधरीले पूर्व सभामुख नेम्वाङलाई ‘ग्याङ्का नाइके’ भनेपछि
काठमाडौं, साउन ११ गते । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई ‘मुलुकी ऐन अध्ययन गरेका ग्याङ्का नाइके’ भनेर आरोप लगाउँदा एमाले सांसदहरुले कडा आपत्ति जनाउनुभयो ।
व्यवस्थापिका संसदको बैठकमा बाधा अडकाउ फुकाउ प्रस्तावको छलफलमा मंगलबार भागलिंदै सांसद चौधरीले त्यस्तो आरोप लगाउनु भयो । आरोप लगाउने वित्तिकै एमाले सांसदहरुले...












