सरकारी जहाज डुब्न थालेपछि मुसाहरु निक्लदैछन्ः अध्यक्ष यादव

सरकारी जहाज डुब्न थालेपछि मुसाहरु निक्लदैछन्ः अध्यक्ष यादव
काठमाडौै, साउन ९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी जहाज डुब्न थालेपछि त्यसमा सवार मुसाहरु धमाधम भागिरहेको बताउनुभयो । ‘ओली सरकार अल्पमतमा प¥यो, मुसाहरु भाग्न थाले’ यादवले भन्नुभयो । व्यवस्थापिका संसद बैठकमा आइतबार बोल्दै अध्यक्ष यादवले त्यस्तो बताउनुभयो । सरकार अल्पमतमा परेपछि विजयकुमार गच्छदार नेतृत्वको पार्टी, राप्रपा...

संसदबाट आर्थिक विधेयक पारित हुन सकेन, सरकार अल्पमतमा

संसदबाट आर्थिक विधेयक पारित हुन सकेन, सरकार अल्पमतमा
काठमाडौं, साउन ७ गते । आर्थिक वर्ष २०७३, ०७४ को बजेट संसदबाट बहुमतले अस्वीकृत भएको छ। एमाओवादी केन्द्र बजेटविरुद्ध उभिँदा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट पारित हुन नसकेका हुन्। शुक्रबार संसदमा भएको मतदानमा ध्वनि मतबाट बजेटका आश्रित विधेयकहरु अस्वीकृत भएका छन्। आर्थिक...

घरमाथि रुख ढल्यो, रुखले किच्चिएर जुनकिरी चौधरीको मृत्यु

घरमाथि रुख ढल्यो, रुखले किच्चिएर जुनकिरी चौधरीको मृत्यु
धनगढी, साउन ७ गते । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली स्थित शान्तिटोलमा रहेको नरेश चौधरीको घरमाथि रुख ढल्दा एक बालिकाको ज्यान गएको छ । वर्षाकाकारण दिउँसोतिर बर्रोको रुख ढलेर घरमा सुतीरहेकी करिब १२ वर्षीया जुनकिरीकुमारी चौधरीको मृत्युभएको हो । खाटमा सुतेकी उनीमाथि नै रुख ढलेको जनाइएको छ । फूलबारीस्थित...

कार्यसूचीसम्बन्धी विवाद सुल्झियो, अविश्वासको प्रस्ताव आजै पेश हुने

कार्यसूचीसम्बन्धी विवाद सुल्झियो, अविश्वासको प्रस्ताव आजै पेश हुने
काठमाडौं, साउन ७ गते । प्रमुख तीनदलबीच रहेको अविश्वासको प्रस्ताव कि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिले संसदमा पेश गर्ने भन्ने विवाद अन्त्य भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलको बैठकमा कांग्रेस र माओवादी लचिलो भएर प्रस्तुत भएपछि सहमति जुटेको हो । दलहरूबीच आश्रित विधेयकहरु पहिला पेश गर्ने सहमति...

शुक्रबार पनि व्यवस्थापिका संसद बैठक सुचारुको सुनिश्चित्ता छैन

शुक्रबार पनि व्यवस्थापिका संसद बैठक सुचारुको सुनिश्चित्ता छैन
काठमाडौं, साउन ६ गते । प्रमुख तीन दलका नेताबीच देखिएको विमतिको चाङ् सल्टिन नसकेपछि शुक्रबार २ बजेका लागि आव्हान गरिएको व्यवस्थापिका संसद बैठक बस्ने–नबस्ने अन्यौल कायमै छ । प्रमुख दलका नेताहरुको पुरानै अडान शुक्रबारको बैठकमा पनि दोहोरिने देखिएकाले बैठक अनिश्चित् देखिएको हो । विहिबार विहान ९ बजेदेखि करिब ४ बजेसम्म सभामुख...

थरुहट संयुक्त संघर्ष समितिले सिंहदरवार र बालुवाटार घेराउ गर्ने

काठमाडौं, साउन ६ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुले उठाएको माग मुद्दा सम्बोधन नभएको भन्दै ध्यानाकर्षणका लागि प्रमुख प्रशासनिक निकाय सिंहदरवार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ । संघर्ष समितिले दिएको जानकारीअनुसार शुक्रबार विहान १२ बजेदेखि १ बजेसम्म एकघण्टा सिंहदरवार घेराउ गर्नेछ । त्यसकालागि सबै थारु...

व्यवस्थापिका संसद बैठक अझै अनिश्चित, २ बजेसम्म स्थगित

व्यवस्थापिका संसद बैठक अझै अनिश्चित, २ बजेसम्म स्थगित
काठमाडौं, साउन ६ गते । प्रमुख तीन दलका नेताबीच संसद बैठकको कार्यसूचीको विषयमा सहमति बन्न नसकेपछि बैठक पुनः आज २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि व्यवस्थापिका संसदको बैठक ३ घण्टाका लागि स्थगित भएको हो । विहीबार बिहान ११ बजे बस्ने भनिएको...

सभामुखले भन्नुभयो, ‘विहिबार अविश्वासको प्रस्ताव अघि बढाउछुँ’

सभामुखले भन्नुभयो, ‘विहिबार अविश्वासको प्रस्ताव अघि बढाउछुँ’
लक्की चौधरी काठमाडौं, साउन ५ गते । सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका नेताहरुबीच सहमति बन्न नसकेपछि आफ्नो विवेक प्रयोग गरेर अविश्वासको प्रस्तावलाई नै विहिबारको बैठकमा निरन्तरता दिने बताउनुभएको छ । संसद भवनमा कार्य व्यवस्था परामर्श समितिको बुधबार बसेको करिब चारघण्टा लामो बैठकमा दलीय हिसावमा सहमति बन्न नसकेपछि सभामुख घर्तीले त्यस्तो निर्णयमा पुग्नु...

कैलालीको पूर्वी दक्षिणी क्षेत्रका कैयौं गा.वि.स.हरु डुवानमा

कैलालीको पूर्वी दक्षिणी क्षेत्रका कैयौं गा.वि.स.हरु डुवानमा
राम दहित/जयप्रकाश दहित टीकापुर, साउन ५ गते । आईतवारदेखि परेको अविरल वर्षाकाकारण कैलालीको पूर्वीक्षेत्र लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला प्रभावित भएका छन् । अविरल बर्षाका कारण कैलालीको पुर्वी दक्षिणीक्षेत्र नारायणपुर, थापापुर, जोशीपुर र भजनी त्रिशक्ति नगरपालिकाका सयौं घर डुबानमा छन् । डुबानले घरमा बसोबास गर्नसक्ने अवस्था नरहेको स्थानीय थापापुर–९ सोनहाफाँटाका स्थानीय सोंगरीदेवी चौधरीले...

बजेटमा बृद्धि भएअनुसारको कर्मचारीहरुको नयाँ तलब सार्वजनिक

बजेटमा बृद्धि भएअनुसारको कर्मचारीहरुको नयाँ तलब सार्वजनिक
काठमाडौं, साउन ४ गते । चालु आर्थिक वर्षको वजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलवमान र सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेर आएको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १...