हरुवा मुक्तिका लागि पहल गर्ने मन्त्री केसीको प्रतिवद्धता

हरुवा मुक्तिका लागि पहल गर्ने मन्त्री केसीको प्रतिवद्धता
काठमाडौं, चैत ४ गते । पूर्वी तराईका दास जीवन विताउँदै आएका हरुवा चरुवाको मुक्तिका लागि सरकारले ठोस पहल चाल्ने सरकारका मन्त्रीहरुले आश्वास दिनुभएको छ । हरुवा चरुवा प्रतिनिधिहरुसँग छलफल गर्दै उहाँहरुले त्यस्तो आश्वासन दिनुभयो । पुर्बी तराईमा रहेका हरुवा चरुवाहरु आफ्ना लागि न्यायमाग्दै काठमाडौं धाउन बाध्य भएका छन् । कमैया र...

उमाकान्त भए पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनित

उमाकान्त भए पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं, चैत ४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेह्रौं महाधिवेशनमा पराजित सात जनालाई पहिलो चरणमा केन्द्रीय सदस्यमा बुधबार मनोनित गर्नुभएको छ । त्यसमा एक थारु उमाकान्त चौधरी पर्नुभएको छ । चौधरी कृष्णप्रसाद सिटौला प्यानलबाट कोषाध्यक्षमा पराजित हुनुभएको थियो । कोषाध्यक्षमा सीतादेवी यादवले नेता रामचन्द्र पौडेलको प्यानलबाट विजयी बन्नुभएको छ...

मिडियाको सहयोग विना नेपालको विकास असम्भवः विज्ञ

मिडियाको सहयोग विना नेपालको विकास असम्भवः विज्ञ
भक्तपुर, चैत ३ गते । विकासका लागि मिडियाको महत्वपूर्ण योगदान हुने भन्दै सरोकारवाला पक्षहरुले सही विकासका लागि पत्रकारको गुणस्तरीयता र जिम्मेवारीपनको आवश्यकता औल्याउनुभएको छ । व्यवस्थापिका संसद अन्तर्गतको विकास समिति, संसदीय पत्रकार मामिला समाज, विकास पत्रकारिता मञ्चको संयुक्त आयोजनामा बुधबारदेखि नगरकोटमा शुरुभएको दुई दिने अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले त्यस्तो बताउनुभयो । मिडियालाई...

नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल

नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल
काठमाडौं, चैत ३ गते । सुनसरी स्थायी घर रहेका हाल अष्ट्रेलियामा बस्दै आएका सञ्जीव थारु चौधरीले अन्तर्राष्ट्रिय नेचुरल बडि विल्डिङ एसोसियशन (आइ.एन.बी.ए.) प्रतिस्पर्धामा दुई वटा गोल्ड मेडल हात पार्न सफल हुनुभएको छ । अष्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न बडि विल्डिङ कम्पिटिसनमा नेपाली थारु युवाले त्यो सफलता हात पार्न सफल हुनुभएको हो ।...

एक वर्षभित्र संघीय आयोगले सीमाङ्कनको सिफारिस गर्ने

काठमाडौं, चैत ३ गते । संविधान जारी भएको छ महिना पछि सीमाङ्कनको टुंगो लगाउने गरी चैत २ गते गठन भएको संघीय आयोग समावेशी चरित्रको बन्न सकेन । संविधानमा भएको व्यवस्थाअनुसार संविधान जारी भएको छ महिनाभित्र संघीय आयोग गठन गर्ने प्रावधान छ । गत असोज ३ गते जारी भएको नयाँ संविधानपछि छ...

तरकारी खेतीले परिवारको गुजारा गर्दै थारु महिलाहरु

तरकारी खेतीले परिवारको गुजारा गर्दै थारु महिलाहरु
विकाश पराजुली बुटवल, चैत ३ गते । रुपन्देही सालझण्डीकी जमुना थारु विहान सबेरै टोकरीमा तरकारी बोकेर बुटवल बजार आईपुग्छिन् । बुटवलका केही गल्लीहरुमा पुगेर तरकारी बेच्नु जमुनाको दैनिकी नै बनेको छ । बेलुकी १० बजे नै आफ्नो करेसाबारीबाट सिजन अनुसारको तरकारी जम्मा गर्छिन र विहान ४ बजे नै उनी बुटवल आइपुग्छिन ।...

सुदूरपश्चिमको भ्यू टावर कम्पासेधुरामा राख्न स्थानीयको माग

सुदूरपश्चिमको भ्यू टावर कम्पासेधुरामा राख्न स्थानीयको माग
अविनाश चौधरी धनगढी, चैत २ गते । पर्यटन प्रबद्र्धनका लागि सरकारले कैलालीको बुढीतोलामा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे डाँडामा निर्माण गर्न स्थानीय बासिन्दा र पर्यटनकर्मीहरुले माग गरेका छन् । पाँच विकास क्षेत्रका पाँच स्थानमा निर्माण गर्ने योजना अन्तर्गत सुदूरपश्चिममा भ्यू टावरका लागि कैलालीको बुढितोला छानेको सरकारले निर्माण प्रकृया अगाडि बढाईरहेकै...

मुक्त घोषणा गरी पुनस्र्थापनाको मागगरे पूर्वी तराईका हरुवा चरुवाले

मुक्त घोषणा गरी पुनस्र्थापनाको मागगरे पूर्वी तराईका हरुवा चरुवाले
लक्की चौधरी काठमाडौं, चैत २ गते । पूर्वी तराईको जिल्लामा दासजस्तै हरुवाचरुवा पेशा गरेर जीवन निर्वाह गरिरहेका समुदायले कमैया र हलियाजस्तै आफूलाई पनि मुक्त घोषणा गरी पुनस्र्थापना गर्न सरकारसँग माग गरेका छन् । लामो समयदेखि सो माग गरेपनि सरकारले सुनुवाई नगरेको भन्दै सो क्षेत्रको एक प्रतिनिधि टोली सरकारलाई दवाव दिन भनी...

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकजना मात्र थारु निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकजना मात्र थारु निर्वाचित
काठमाडौँ, चैत २ गते। नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यको निर्वाचनमा उम्मेदवार बनेका पार्टीका धेरै हस्तीहरू पराजित भएका छन् । खुलाबाट एकमात्र थारु उम्मेदवार पदमनारायण चौधरी पनि पराजित हुनुभयो । पार्टीको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको २५ खुला केन्द्रीय सदस्यको निर्वाचनमा ९० जनाले उम्मेदवारी परेको  थियो । खुला सदस्यको सार्वजनिक मतगणनाअनुसार...

थरुहट पार्टीका दुई केन्द्रीय सदस्य पार्टीबाट निस्काशित

थरुहट पार्टीका दुई केन्द्रीय सदस्य पार्टीबाट निस्काशित
काठमाडौं, चैत १ गते । पार्टीको विधान विपरित काम गरेको भन्दै थरुहट तराई पार्टी नेपालले पूर्णप्रसाद चौधरी (सप्तरी) र कल्पना चौधरी (सुनसरी) लाई पार्टीबाट निस्काशन गरेको छ । अन्य पार्टीको सदस्यता ग्रहण गरेकाले निस्काशन गरिएको अध्यक्ष भानुराम थारुले बताउनुभयो । हटाइएका निज चौधरीहरु दुवैजना यसअघि सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।...