लक्की शेर्पाले किन दिइन् पदबाट राजीनामा ? (विज्ञप्तीको पूर्ण पाठसहित)
काठमाडौं, माघ १८ गते । केही समयदेखि विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । विहिबार मात्रै अष्ट्रेलियाबाट स्वदेश फर्किएकी उनले वक्तव्य जारी गरेर पदबाट राजीनामा घोषणा गरेकी हुन् ।
हेर्नुहोस् जारी वक्तव्यको पूर्णपाठ
आदरणीय पत्रकार साथीहरु,
जिम्मेवारीको हिसाबले अष्टेलियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो...














