थारु महिला उत्थान समाजले पुस ३० गते झुम्कामा माघी महोत्सव गर्ने
सुनसरी, पुस २५ गते । सुनसरीको झुम्कास्थित जितमहान चोकमा थारु महिला उत्थान समाजले पुस ३० गते एकदिने माघी महोत्सव २०७५ आयोजना गर्ने भएको छ । थारुको महान पर्व माघीलाई तिला संक्रान्तिकोरुपमा पनि पूर्वका थारुले मनाउने गर्छन् ।
महोत्सवमा थारु समुदायको भेषभुषा प्रदर्शन सँगै पौराणिक धुम्रा नाचको दोहोरी प्रतियोगिताको आयोजना हुने उत्थान...












