महासंघको केन्द्रीय टोलीलाई धुलीखेलमा कालोझण्डा
धुलीखेल, चैत १५ गते । नेपाल पत्रकार महासंघको सातौं बैठक बस्ने तयारी भइरहँदा महासंघको सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकारले काभ्रेको धुलीखेलमा सोमबार कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन् ।
प्रेस काउन्सिल नेपाल र महासंघको संयुक्त बैठक आइतबार साँझदेखि धुलीखेलको मिराबल रिसोर्टमा शुरु भएको थियो । सोमबार विहान आचारसंहिताको विषयलाई अन्तिमरुप दिने तयारी...














