रानाथारु बाबुछोरी सँगसँगै प्रवेशीका परीक्षामा सहभागी

रानाथारु बाबुछोरी सँगसँगै प्रवेशीका परीक्षामा सहभागी
कञ्चनपुर, चैत १९ गते । कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् । दुवैजना ले परीक्षा उत्तीर्ण गर्ने तयारी गरेको बताएका छन् । शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम रानाथारु र उहाँकी १७ वर्षीया छोरी उर्मिला रानाथारुले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा...

तराई–मधेसको समस्याबारे अमेरिकी अधिकारीको चासो

तराई–मधेसको समस्याबारे अमेरिकी अधिकारीको चासो
काठमाडौं, चैत १९ गते । अमेरिकी सरकारका दुईजना वरिष्ठ अधिकारीहरुले तराई मधेश आन्दोलनमा भएको सरकारी दमन र मानवअधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकबाट हेरिरहेको बताएका छन् । दक्षिण तथा मध्य एशिया मामिला प्रमुख क्लीन्टन एस ब्राउन र नेपाल मामिला प्रमुख डेबिड ड्रेलिङगरले नेपालमा सरकारले तराई मधेसका नागरिक तथा जनजाति आन्दोलन विरुद्ध...

जिल्लामा नागरिक विद्यार्थी फ्रन्ट धमाधम गठन हुँदै

जिल्लामा नागरिक विद्यार्थी फ्रन्ट धमाधम गठन हुँदै
काठमाडौं, चैत १८ गते । नागरिक समाजवादी पार्टीका भातृसंगठन नागरिक विद्यार्थी फ्रन्ट मोरङ, सप्तरी र सिराहा जिल्ला तदर्थ समिति गठन भएको छ । पार्टीको विहिबार मोरङमा भएको कार्यक्रममा सन्जुसिंह थारुको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन भएको पार्टीका संयोजक राजकुमार लेखीले जानकारी दिनुभयो । त्यस्तै, पूर्णप्रसाद चौधरीको संयोजकत्वमा नागरिक फ्रन्ट सप्तरी...

शान्ति चौधरीको मेरी कवितामे मोदी कृति लोकार्पित

शान्ति चौधरीको मेरी कवितामे मोदी कृति लोकार्पित
काठमाण्डौं, चैत १८ गते । लेखिका तथा कवियत्री शान्ति चौधरीको हिन्दीभाषाको नयाँ कवितासंग्रह ‘मेरी कवितामे मोदी’ को पुस्तक लाकार्पण भएको छ । सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भयो । पुस्तकको विमोचन गर्दै देउवाले समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृतिलेख्ने कवियत्री शान्तिबाट अन्य दिदी बैनीहरुले पनि...

थारु विद्यार्थी समाजको राष्ट्रिय प्रशिक्षण कार्यक्रम चैत २५ गते

थारु विद्यार्थी समाजको राष्ट्रिय प्रशिक्षण कार्यक्रम चैत २५ गते
काठमाडौं, चैत १८ गते । थारु विद्यार्थी समाज केन्द्रीय समितिले चैत २५ गते एक दिवसीय राष्ट्रिय प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ । प्रशिक्षण कार्यक्रममा तीनजना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको आयोजकले बताएको छ । प्रशिक्षण कार्यक्रममा नयां संविधान कार्यान्वयन र थारु आदिबासी जनजातिको सवाल, शिक्षा नीति, थरुहट आन्दोलन र त्यसको उपलब्धी...

मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीलाई पत्रकारको तीन गोल

मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीलाई पत्रकारको तीन गोल
काठमाडौं, चैत १७ गते । पत्रकारको टिमले राजनीतिकर्मी टिमलाई ३–२ ले हराएको छ । नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित मैत्रीपूर्ण फुटबल खेलमा महासंघको टिमले जित हासिल गरेको हो । सुन्दर खनालको ह्याट्रिकको सहयोगमा पत्रकार टिमले राजनीतिकर्मी टिमलाई ३–२ ले हराउन सफल भएको हो । दशरथ...

थारु पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवस मनाइँदै

थारु पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवस मनाइँदै
काठमाडौं, चैत १७ गते । थारु पत्रकार संघ, नेपालको पाँचौ स्थापना दिवसको अवसर पारेर चैत २० गते शनिबार स्थापना दिवस मनाउने तयारी गरिएको छ । सो कार्यक्रममा पत्रकार लक्की चौधरीद्वारा लिखित नयाँ कृति हँसौनी (चुटकिला) को विमोचन गर्ने कार्यक्रम छ । नयाँ कृति हँसौनीको विमोचन पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले गर्ने कार्यक्रम...

थारु विद्यार्थी उपत्यकाको अधिवेशन चैत २७ मा

थारु विद्यार्थी उपत्यकाको अधिवेशन चैत २७ मा
काठमाडौ, चैत १७ गते । यसअघि चैत २० गते गर्ने तयारी गरिएको थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन चैत २७ गते शनिबार काठमाडौंमा हुने भएको छ । थारु विद्यार्थी समाजको केन्द्रीय कमिटी र उपत्यका कमिटीको मंगलबार बसेका बैठकले सो मिति तय गरेको हो । उपत्यकाकामा थारु विद्यार्थी समाजको पुरानो २० वटा...

६१ औं स्थापना दिवसमा पत्रकार महासंघको प्रभातफेरि

६१ औं स्थापना दिवसमा पत्रकार महासंघको प्रभातफेरि
काठमाडौं, चैत १६ गते । नेपाल पत्रकार महासंघले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा हरेक वर्षजस्तै मंगलबार विहान यहाँ प्रभातफेरिको आयोजना गरेको छ । भृकुटीमण्डपबाट शुरुभएको प्रभातफेरि शहिदगेट हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा गएर टुंगिएको थियो । प्रभातफेरिमा महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार, महासंघका पदाधिकारी सदस्य तथा अन्य पत्रकारको सक्रिय सहभागिता थियो । प्रभातफेरिपछि...

उखु खेतीले फर्कायो ललितपुर गाउँबासीको खुशी

उखु खेतीले फर्कायो ललितपुर गाउँबासीको खुशी
अविनाश चौधरी धनगढी, चैत १६ गते । आठ वर्ष अगाडि आएको ठूलो बाढीले कैलालीको ललितपुर गाउँलाई तहसनहस पा¥यो । गाउँका स्थानीयहरु जेनतेन ज्यान जोगाए । तर सम्पत्ति, चौपाया सबै गुमाए । मिलेर बसेको गाउँलाई बाढीले उजाड बनाइदियो । गाउँबासी ८५ परिवार थातथलो छाडेर विस्थापित भए । ‘बल्लतल्ल ज्यान जोगाएर सुरक्षित स्थान पुगेका...