टीकापुर घटनामा संलग्न भएको आशंकामा विश्राम चौधरी पक्राउ
कैलाली, चैत २४ गते । गत भदौ ७ गतेको टीकापुर घटनामा संलग्न आरोपमा नारायणपुर गाविसको बेलुवा गाउँका विश्राम चौधरी पक्राउ परेका छन् । चौधरीलाई स्थानीय प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
सादा पोशाकमा गएका प्रहरीले टीकापुर उद्योग वाणिज्य संघ कार्यालय नजिकै रहेको चौधरीको पसलबाट पक्राउ गरेको बताइएको छ । चौधरीलाई...













