ओली नेतृत्वको सरकारको सयदिन पूरा, के के भयो उपलब्धी ?
काठमाडौं, माघ ५ गते । गत असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएपछि व्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सोमबार एकसय दिन पूराभएको छ । निकै उतार–चढावकाबीच गठित नयाँ सरकारले आफ्नो हनिमुन परियडमा उल्लेख्य काम गरेको छ ।
तराई–मधेसको आन्दोलन र भारतीय नाकाबन्दीकै...














