था.क.स.को लहानमा हुने केन्द्रीय प्रशिक्षण भेलाको तयारी पूरा
काठमाडौं, माघ ११ गते । थारु कल्याणकारिणी सभाको आयोजनामा सिराहाको लहानमा हुने केन्द्रीय प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको सभाको प्रशिक्षण विभागले जानकारी गराएको छ ।
यही माघ २३, २४ र २५ गते लहानमा हुने प्रशिक्षण कार्यक्रममा देशभरबाट एकहजार प्रतिनिधिको सहभागीता रहने केन्द्रीय प्रशिक्षण विभागका संयोजक राजकुमार लेखीले जानकारी दिनुभयो ।
प्रतिनिधिहरुका लागि...














