सुनसरीको झुम्कामा थारु तिला संक्राइत कार्यक्रमको भव्य तयारी
हमार पहुरा डट कम
सुनसरी, पुस २९ गते । सुनसरीको झुम्कामा तिला संक्राइत कार्यक्रम हुनेभएको छ । माघ १ गते हुने कार्यक्रममा थारु पहिरन, भेषभुषा, खानाका परिकार तथा थारु परम्परागत नृत्य प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
थारु महिला उत्थान समाज र थारु मेगा रेकर्डिङ स्टुडियो झुम्का सुनसरीको संयुक्त आयोजनामा हुने महोत्सवमा...