महिलाहरु नेतृत्वमा आएपछि भुवर भवानी सामुदायिक बनले गति लियो
भगतराम थारु
नेपालगन्ज, फागुन २० गते । भुवर भवानी सामुदायिक बनलाई महिलाहरुले नेतृत्व लिएपछि राम्रो आम्दानी गर्न सफल भएको छ । उपभोक्ता समितिले आफुले गरेको कामबारे पत्रकार सम्मेलन गरी हालै सार्वजनिक गरेको छ ।
भुवर भवानी सामुदायिक बन उपभोक्ता समितिमा महिलाहरुको नेतृत्वले राम्रो कार्य गर्दै आएको हुनाले स्थानिय पनि सन्तुष्ट छन् ।...














