थारु महिला उत्थान समाजको दोस्रो साधारण सभाः तीन पत्रकार सम्मानित
सुनिल चौधरी
झुम्का, कात्तिक ११ गते । थारु महिला उत्थान समाज रामधुनी सुनसरीले अफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले कार्यक्रमको उदघाटन गर्नुभयो ।
संस्थाले महिला हिंसा बरुद्धको जनचेतना, महिला अधिकार संरक्षण, पीडित महिलालाई न्याय दिलाउने कार्य, महिला नेतृत्व बिकास, थारु कला संस्कृति संरक्षणका लागि माघि,...














