शान्ता चौधरीले भनिन्– कम्युनिष्टलाई जिताए सुत्केरी भत्ता थपिन्छ
सन्तोष दहित
दाङ, मंसिर ९ गते । नेकपा (एमाले) की वैकल्पिक केन्द्रीय सदस्य एवं प्रतिनीधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले कम्युनिष्ट सरकार बन्ने बहुमत भएमा आगामी सरकारले सुत्केरी भत्ता थप गर्ने बताउनुभएको छ ।
घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरामा जोड दिनुभयो । जसरी विगतमा...













