थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने पहल शुरु हुँदै
वर्दिया, कात्तिक १३ गते । थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनकालागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर आउने शनिबार १८ गते छलफल गराउने भएको छ ।
गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले संयोजन गर्ने निर्णय भएको छ ।
थारु बहुलजिल्लामा थारु भाषालाई...














