थारु पत्रकार संघ नेपालले बाँकेमा गर्यो सम्मान कार्यक्रम
भगतराम चौधरी
नेपालगञ्ज, फागुन ५ गते । थारु पत्रकार संघ नेपाल बाँकेले आज नेपाल पत्रकार महासंघ बाँकेका नवविनर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
थारु पत्रकार संघ बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षता भएको सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित...














