प्रदेश नं. १ को मुख्यमन्त्रीको उम्मेदवार म हुँः एमाले सचिव आचार्य
लक्की चौधरी
काठमाडौं, माघ १३ गते । नेकपा (एमाले) का सचिव तथा प्रदेश नं. १ का इन्चार्ज भिमप्रसाद आचार्यले सो प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार आफू रहेको दावी गर्नुभएको छ । आफू सो क्षेत्रको मुख्यमन्त्री बनेमा योजनावद्धरुपमा विकासको कामगर्ने प्रतिवद्धता जनाउनुभयो ।
काठमाडौंमा शनिबार प्रेस चौतारी निकट पत्रकारसँग आन्तरिक छलफल गर्नुहुँदै आचार्यले त्यस्तो दावी...














