थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव

थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव
लक्की चौधरी झुम्का (सुनसरी), माघ ६ गते । थारु समुदायमा प्रमुख पर्वकोरुपमा स्थापित माघी पर्वको अवसरमा झुम्का बजारमा थारु महिलाले आफ्नै नेतृत्वमा माघी महोत्सव २०७४ सञ्चालन गरेर उदाहरणीय सन्देश प्रवाह गरेका छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरीको आयोजनामा भएको सातदिने थारु माघी तथा तिला संक्राइत महोत्सवले थारु संस्कार, संस्कृति, भेषभुषाको...

निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेश समानुपातिक परिणाम (सूचीसहित)

निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेश समानुपातिक परिणाम (सूचीसहित)
  काठमाडौं, माघ ४ गते । निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित २२० जना सदस्यहरूको नाम टुङ्गो लगाएको छ । विजयी उम्मेदवारहरूलाई माघ ५ गते शुक्रबार दिनको १ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले प्रदेश सभाको मतदानको मतपरिणामअनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न...

संघर्षशील रुक्मिणी र उनी नेतृत्वको दल

संघर्षशील रुक्मिणी र उनी नेतृत्वको दल
विषय प्रवेशः दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि थरुहट, लिम्बुवान, तमुवान, तामाङ्गसालिन, मगरात लगायतका शक्तिहरु एकै ठाउँमा जर्मुराए । स्वायत्त राज्यपरिषद गठन गरी पहिचानवादी शक्तिहरु एक ठाउँबाटै संघर्ष गर्दा आदिबासी जनजातिले आशाको दियो बलेको महशुस गरेका थिए । पहिचानवादी शक्तिले एकै मोर्चाबाट संविधानसभाको पहिलो निर्वाचन २०६४ मा चुनाव लड्ने निस्कर्षकासाथ संघीय लोकतान्त्रिक राष्ट्रिय...

थारुभाषा संरक्षण, उत्थानकानिम्ति माघी पर्वबारे वक्तृत्वकला प्रतियोगिता

थारुभाषा संरक्षण, उत्थानकानिम्ति माघी पर्वबारे वक्तृत्वकला प्रतियोगिता
सुनिल चौधरी झुम्का, माघ ४ गते । थारुभाषा र साहित्यको समुचित विकासका लागि झुम्काको माघी महोत्सवमा थारु माघी महत्व विषयक बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको छ । थारु महिला उत्थान समाज रामधुनीले अयोजना गरेको तिला संक्राईत तथा माघी महोत्सव २०७४ को चौथोदिनको कार्यक्रममा सो प्रतियोगिताको आयोजना भएको हो । प्रतियोगीतामा सहभागी प्रतियोगीमध्ये झुम्काका नमुना...

सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख, प्रदेश ७ को धनगढी

सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख, प्रदेश ७ को धनगढी
काठमाडौं, माघ ३ गते । प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नकालागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। कानुनमन्त्री यज्ञबहादुर थापाले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को रुपन्देही, ६...

मलेसियामा पहिलो पटक भव्य थारु माघी महोत्सव २०७४ सम्पन्न

मलेसियामा पहिलो पटक भव्य थारु माघी महोत्सव २०७४ सम्पन्न
आर.एन. चौधरी मलेसिया, माघ २ गते । मलेसियाको इतिहासमै पहिलो चोटि प्रवासी थारु सेवा समाजले थारु माघी महोत्सव तथा वार्षिक उत्सव २०७४ भव्यताको साथ सफल बनाएको छ । थारु पीडितहरुको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रमको उदघाटन संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री जनकराज चौधरीले गर्नुभयो । विशेष अतिथीमा मलेसियास्थित नेपाली दुतावासका राजदुत डा....

सुनसरीको झुम्काबजारमा महिला उत्थान समाजको माघी तहल्का

सुनसरीको झुम्काबजारमा महिला उत्थान समाजको माघी तहल्का
कुलदिप चौधरी झुम्का, माघ १ गते । सुनसरीको झुम्का बजारमा थारु महिला उत्थान समाजद्वारा आयोजित दोस्रो थारु माघी महोत्सव एवं तिला संक्राइतले झुम्कामा तहल्का मच्चाइरहेको छ । पुस ३० गते शुरुभएको महोत्सव माघ ६ गतेसम्म चल्ने छ । महोत्सवले झुम्काबजारमा बेग्लै किसिमको रौनक ल्याइदिएको छ । थारु संस्कार र संस्कृतिजन्य कार्यक्रमको रमझमले...

थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा

थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा
लक्की चौधरी काठमाडौं, माघ १ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानले सबै जातजाति र समुदायको अधिकार सुनिश्चित् गरेकाले विकास निर्माणमा सघाउन थारु समुदायलाई आव्हान गर्नुभएको छ । माघी महोत्सव २०७४ को सोमबार टुँडीखेलमा यहाँ उदघाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो आव्हान गर्नुभयो । संविधान कार्यान्वयन भएमा सबैको अधिकार...

माघी पर्वले थारु गाउँवस्ती उल्लासमय, भोलि १ गते ‘माघ लहान’

माघी पर्वले थारु गाउँवस्ती उल्लासमय, भोलि १ गते ‘माघ लहान’
लक्की चौधरी काठमाडौं, पुस ३० गते । नयाँ वर्ष माघी पर्वले थारु समुदायमा उल्लास छाएको छ । माघी पर्वलाई भव्य स्वागतकालागि थारु गाउँवस्ती तम्तयार भएको छ । माघीका स्वागतार्थ उपत्यकासहित हरेकजसो थारु गाउँमा माघी कार्यक्रमको तयारी गरिएको छ । पुसको अन्तिम दिन ३० गते हरेक थारु गाउँमा घरका सदस्यकालागि सुंगुर–बंगुर काट्ने प्रचलन...

माघीको अवसरमा थारु पत्रकार संघ बाराको कार्यक्रम

माघीको अवसरमा थारु पत्रकार संघ बाराको कार्यक्रम
दुष्यन्त चौधरी कलैया, पुस २९ गते । बाराका थारुहरुले आफ्नो पहिचान संस्कृति, धर्म, कला, रीतिरिवाज, रहनसहन लाई संरक्षण गर्दै माघीको अवसरमा शनिबार शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् । थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराको आयोजनामा भएको कार्यक्रममा विभन्नि संघ संस्थाका अगुवाहरुको सहभागिता  थियो । त्यस्तै, कार्यक्रममा चन्दननाथ गणका गणपति सन्तोष कार्कि,...