समस्यामा परेका थारुको सहयोगमा सक्रिय प्रवासी थारु सेवा समाज

समस्यामा परेका थारुको सहयोगमा सक्रिय प्रवासी थारु सेवा समाज
काठमाडौं, कात्तिक, २३ गते । छोटो समयमा धेरै नेपालीको मन जित्न सफल प्रवासी थारु सेवा समाज मलेसिया समाजिक सेवामा समर्पित कार्यक्रम गर्दैआएको बताएको छ । दश महिना अगाडि वैदेशिक रोजगारिकालागि मलेसियामा आर एन चौधरी थारुको नेतृत्वमा संस्था स्थापना भएको थियो । स्थापनाकालदेखि सामाजिक सेवामा आधारित काम गर्दैआएको सो संस्थाका पदाधिकारीहरुको भनाई...

पढेलेखेका युवालाई सीपमुलक तालिमबाट स्वरोजगार बनाइँदै

पढेलेखेका युवालाई सीपमुलक तालिमबाट स्वरोजगार बनाइँदै
सन्तकुमार चौधरी चितवन, कात्तिक २३ गते । शिक्षीत युवाहरुलाई लक्षित गरेर चितवनको सौराहामा तीन महिने निशुल्क कुक तथा वेटर तालिम सुरु भएको   छ । चितवनको रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो । नेपाल सरकार र एशियाली विकास बैंकको अनुदान सम्झौताअनुसार सामुदायिक वनले...

थारु चित्रकला प्रेमीकालागि पुरस्कारसहितको चित्र प्रतियोगिता हुँदै

थारु चित्रकला प्रेमीकालागि पुरस्कारसहितको चित्र प्रतियोगिता हुँदै
काठमाडौं, कात्तिक २३ गते । थारु चित्रकला प्रेमीहरुका लागि थारु लोकचित्र कला प्रतियोगिता २०७४ काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा सफल चित्रकर्मीलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल हस्तकला महासंघ काठमाडौंको आयोजनामा आगामी मंसिर १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चित्रकला प्रतियोगिताका लागि थारु, मैथिली र नेवारी समुदायको...

थारू भासाम पत्रकारिता कर्ना सहज निहो (डंगौरा थारुभाषा)

थारू भासाम पत्रकारिता कर्ना सहज निहो (डंगौरा थारुभाषा)
“पत्रकार” राज्यक चौथा अगंसे परिचित बा । आमजनताक वीचम सुचना प्रवाह कर्ना ओ राज्यक हरेक कामकाज ह जनताकवीच म पारडर्सी रुपम लैजिना अहम भूमिका पत्रकार हुकनक रहट । चाहे ऊ प्रकाशन या प्रसारन जौनो फे माध्यमसे हुई । आम जनमासम जत्रा नाउ ओ सकारात्मक रुपम परिचीत बा ओहिसे और ढ्यार...

राजनीतिक गठबन्धनः अवसर कि चुनौति !

राजनीतिक गठबन्धनः अवसर कि चुनौति !
बहुदलीय व्यवस्थामा राजनीतिक प्रतिस्पर्धा हुनु सामान्य विषय हो । सिद्धान्ततः दलका नेताहरुले देश र नागरिककै विकासका लागि दल निर्माण गरेका हुन्छन्, व्यवहारमा त्यो देखियोस् कि नदेखियोस् । उसो त राजनीतिक यात्रा एकै दिनको यात्रा होइन पनि । ‘तातै खाउँ अहिल्यै मरुँ’ भन्ने हुँदैन राजनीतिमा । यो त लामो दूरीको यात्रा...

वाम शक्तिको घोषणापत्र सार्वजनिक, समृद्धिको साझा प्रतिवद्धता

वाम शक्तिको घोषणापत्र सार्वजनिक, समृद्धिको साझा प्रतिवद्धता
लक्की चौधरी काठमाडौं, कात्तिक २१ गते । वाम गठबन्धनमा आवद्ध नेकपा (एमाले) र माओवादी केन्द्रले मिलेरै लोकतन्त्र बलियो बनाउने बताएका छन् । विचार र मन मिल्ने शक्तिलाई सहकार्य गरेर अगाडि बढ्न पनि ती दलले सुझाव दिएका छन् । वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र मंगलबार यहाँ सार्वजनिक कार्यक्रममा दुवै दलका अध्यक्षहरुले त्यस्तो सुझाव...

थारुटोल बलहामा कार्यक्रमगरी दिदीवहिनीले गरे समाचकेवा बिसर्जन

थारुटोल बलहामा कार्यक्रमगरी दिदीवहिनीले गरे समाचकेवा बिसर्जन
सुनिल चौधरी झुम्का, कात्तिक २१ गते । तराई क्षेत्रमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेम प्रतीकका रुपमा रहेको सामाचकेवा सुनसरी इनरुवाको बलाहा गाउँमा एक कार्यक्रमगरी जलाशयमा बिर्सजन गरिएको छ । थारु जागृति क्लव बलाहा सुनसरीको अयोजनामा महिलाहरुले एक अर्कासँग मूर्तिहरु साटासाट गर्दै सामुहिक रुपमा बिर्सजन गरेको दुलिचन चौधरीले बताउनुभयो ।...

थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोगमा ल्याउन माग

थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोगमा ल्याउन माग
मानबहादुर चौधरी बर्दिया, कातिक १९ गते । बर्दियाका सबै स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोग गर्न माग थारु अगुवाहरुले गर्नुभएको छ । बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र कर्मशील नेपाल, थारु भाषा तथा साहित्य उत्थान मञ्च, थारु पत्रकार संघ, जंग्रार साहित्यक बखेरीको आयोजनामा कातिक १८ गते बारबर्दिया नपामा भएको...

‘आर्थिक परिवर्तनका लागि एक पटक मलाई सहयोग गरिदिनुस्’

‘आर्थिक परिवर्तनका लागि एक पटक मलाई सहयोग गरिदिनुस्’
लक्की चौधरी झम्का (सुनसरी), कात्तिक १९ गते । नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले स्थानीय विकास र आर्थिक समृद्धिकालागि सहयोग गर्न मतदाताहरुसँग आग्रह गर्नुभएको छ । थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै चौधरीले त्यस्तो आग्रह गर्नुभयो ।...

थारु पत्रकार संघको केन्द्रीय अधिवेशन शनिबारदेखि सुनसरीमा शुरु

थारु पत्रकार संघको केन्द्रीय अधिवेशन शनिबारदेखि सुनसरीमा शुरु
सुनसरी, कात्तिक १७ गते । थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशन शनिबारबाट सुनसरीको झुम्कामा शुरु भइरहेको छ । अधिवेशनमा भाग लिन काठमाडौं उपत्यकासहित १३ जिल्ला शाखाका प्रतिनिधि झुम्कामा शुक्रबार साँझसम्म जम्मा भइसकेको आयोजकले बताएको छ । २०६७ साल चैत १६ गते विधिवत केन्द्रमा दर्ता भई सञ्चालनमा रहेको थारु पत्रकारको साझा...