नेपाली मिडिया आवाजविहिनहरुको आवाज बन्न नसकेको गुनासो
भगतराम थारु
नेपालगञ्ज, साउन ७ गते । नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोलीले आज नेपालगन्जमा नागरिकको नजरमा मिडिया विषयक सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य नेतृत्वको टोलीमा पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु, कोषाध्यक्ष सूर्यमणी गौतम र नेपाल बारका केन्द्रीय सदस्य अरुण पौडेल सदस्य...














