‘माओवादी केन्द्रका प्रमुख सचेतकले गाडीचालकलाई तलब दिएनन्’
काठमाडौं, जेठ २७ गते । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतका सवारीचालक राजकुमार पुनले तलब नपाएको गुनासो गरेका छन् ।
सवारीचालक पुनले सवारी चलाएबापतको दुई महिनाको तलब नपाएको भन्दै व्यवस्थापिका संसद सचिवालयमा उजुरी दिने तयारी भएको बताउनुभएको छ । हमार पहुरा डट कमसँग कुरागर्दै चालक पुनले तलब माग्दा उल्टै प्रमुख...














