प्रदेश नं. ५ मा एमालेका २२ थारु उम्मेदवार, प्रमुखदेखि उपाध्यक्षसम्म

प्रदेश नं. ५ मा एमालेका २२ थारु उम्मेदवार, प्रमुखदेखि उपाध्यक्षसम्म
लक्की चौधरी काठमाडौं, जेठ २९ गते । नेकपा (एमाले) ले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि क्षेत्र नं. ५ का सबै १२ वटै जिल्लाका उम्मेदवारको टुङ्गो लगाएको छ । जसमा २२ जना थारु उम्मेदवार बनेका छन् । एमालेको निर्णयअनुसार उपमहानगरपालिका, नगरपालिकाका प्रमुखमा ४ जना, उपप्रमुखमा ५ जना, गाउँपालिका अध्यक्षमा ६ जना र...

फोरम र राजपा कार्यकर्ताबीच भिडन्त, चुनावमा आउन यादवको आग्रह

फोरम र राजपा कार्यकर्ताबीच भिडन्त, चुनावमा आउन यादवको आग्रह
महेश चौरसीया सर्लाही, जेठ २९ गते । संघीय समाजवादी फोरम नेपालको कार्यक्रम विथोल्न खोज्दा फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का कार्यकर्ताबीच घम्साघम्सी भएको छ । सर्लाहीमा उपेन्द्र यादव नेतृत्वको पार्टीलाई कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटेको सो दलले जनाएको छ । करिब दुई...

घरआँगनमै सरकार भएको महुशस हामीले दिलाउने छौंः नेता चौधरी

घरआँगनमै सरकार भएको महुशस हामीले दिलाउने छौंः नेता चौधरी
नेकपा (एमाले) घोराही दाङका अध्यक्ष समेत रहनुभएका नरुलाल चौधरी अहिले घोराही उपमहानरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार हुनुहुन्छ । असार १४ गतेका लागि तोकिएको निर्वाचनको चुनावी प्रचारको चटारो लागेकाबेला उम्मेदवार चौधरीसँग गरिएको कुराकानीको सारसंक्षेप उपमहानगरपालिकामा तपाईंको उम्मेदवारी केका लागि ? नेकपा (एमाले) ले मलाई घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार तोकेको छ । एमालेको उम्मेदवारलाई...

टीकटमा एकलौटी गरेकोभन्दै कांग्रेस कैलालीमा ३४ ले राजीनामा दिए

टीकटमा एकलौटी गरेकोभन्दै कांग्रेस कैलालीमा ३४ ले राजीनामा दिए
दीपक उपाध्याय कैलाली, जेठ २८ गते । यहि असार १४ गते दोस्रोचरणमा हुन गैरहेको स्थानिय तह निर्वाचनलाई लिएर नेपाली कांग्रेस केन्द्रले एकलौटी निर्णय गरेको भन्दै कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापतिसहित ३४ जना नेता कार्यकर्ताले सामुहित राजिनामा दिएका छन् । जिल्ला सभापतिलाई सम्बोधन गर्दै उहाँहरुले सामुहिक रुपमा पदबाट राजिनामा दिएका हुन्...

‘माओवादी केन्द्रका प्रमुख सचेतकले गाडीचालकलाई तलब दिएनन्’

‘माओवादी केन्द्रका प्रमुख सचेतकले गाडीचालकलाई तलब दिएनन्’
काठमाडौं, जेठ २७ गते । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतका सवारीचालक राजकुमार पुनले तलब नपाएको गुनासो गरेका छन् । सवारीचालक पुनले सवारी चलाएबापतको दुई महिनाको तलब नपाएको भन्दै व्यवस्थापिका संसद सचिवालयमा उजुरी दिने तयारी भएको बताउनुभएको छ । हमार पहुरा डट कमसँग कुरागर्दै चालक पुनले तलब माग्दा उल्टै प्रमुख...

असार १४ को चुनाव सार्ने राजपाको प्रस्ताव, सत्तापक्षको अस्वीकार

असार १४ को चुनाव सार्ने राजपाको प्रस्ताव, सत्तापक्षको अस्वीकार
काठमाडौं, जेठ २७ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न माग गरेको छ । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले सो माग अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा...

७५ वर्षिय नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन

७५ वर्षिय नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन
दृष्यन्त चौधरी कलैया (बारा), जेठ २७ गते । बारा नागरीक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको कलैयास्थित आफनै निवासमा शुक्रबार निधन भएको   छ । अध्यक्ष चौधरी विगत चार महिनादेखि फोक्सोको क्यान्सबाट पीडित हुनुहुन्थ्यो । ७५ वर्षको उमेरमा उहाँको निधन भएको उहाँका जेठा छोरा अजयप्रसाद चौधरीले जानकारी दिनुभयो । चौधरीले निजामतीको कर्मचारीबाट अवकास प्राप्त गरी...

किहीहे भोट दर्ना कहिके भुईयाँफाँटाबासी अन्यौलमे (थारु भाषा)

किहीहे भोट दर्ना कहिके भुईयाँफाँटाबासी अन्यौलमे (थारु भाषा)
राम दहित रतनपुर, जेठ २६ गते । कैलारी गाउँपालिका–७ (साविक रतनपुर–८, भुईयाँफाटा) के स्थानीय भगवती चौधरीहे आजकल कौन चुनाव चिन्हमे भोटदर्ना हो कहिके अन्यौल बातिन् । दिनेपिच्छे तमान राजनीतिकदलहुक्रे चुनावी प्रचारप्रसार, घरदैलो कार्यक्रमसहित मतदाता भेटघाट करे आईलपाछे भगवती चौधरी कौन चुनाव चिन्हमे भोटदर्ना कहिके अन्यौलमे परल हुईटी । चुनावी प्रचारप्रसार, घरदैलो कार्यक्रमसहित मतदाता...

टीकापुर घटनाः समाज जोड्न मन मिल्नुपर्छ, जो हुन सकेको छैन

टीकापुर घटनाः समाज जोड्न मन मिल्नुपर्छ, जो हुन सकेको छैन
कैलाली, जेठ २६ गते । बाबु देवकोटा, अछामी बाहुन (अछामबाट बसाइँ सरेर टीकापुर आएका) र रेश्मा महतो थारू, टीकापुरकै रैथाने परिवारकी छोरी । चार वर्षदेखिको प्रेम सम्बन्ध उत्कर्षमा चलिरहेका बेला ७ भदौ २०७२ मा टीकापुर घटना भयो । अखण्ड सुदूरपश्चिम भन्ने टीकापुरका अछामी समुदाय तथा कैलाली र कञ्चनपुर थारूबहुल क्षेत्र भएकोले...

गोलीकाण्डको विषयमा प्रशासनलाई गम्भिर हुन थाकसको आग्रह

गोलीकाण्डको विषयमा प्रशासनलाई गम्भिर हुन थाकसको आग्रह
सन्तकुमार चौधरी चितवन, जेठ २५ गते । लुटपाटपछि गोली हानेर हत्या गरिएको विषयमा प्रहरी प्रशासनलाई गम्भिर हुन थारु कल्याणकारिणी सभा चितवनले आग्रह गरेको छ । जिल्ला सभापति विश्राम महतोको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको टोलीले घटनापछि भइरहेको अनुसन्धानको बारेमा जानकारी लिएको थियो । टोलीले गोलीकाण्डपछि उत्पन्न समस्यालाई गम्भिर भएर लिन प्रहरी प्रशासनलाई...