पत्रकार महासंघको २५ औं महाधिवेशन जेठ २० भित्र, शुरुभयो तयारी
लक्की चौधरी
काठमाडौं, चैत २१ गते । नेपाल पत्रकार महासंघको आगामी २५ औं महाधिवेशन आगामी जेठ २० गतेभित्र गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।
भक्तपुरको नगरकोटमा शनिबार र आइतबार दुईदिन चलेको बाह्रौ केन्द्रीय बैठकले सो मिति तय गरेको हो । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवस वैशाख २० (मे थर्ड) लाई...














