आन्तरिक व्यवस्थापनमै अल्झियो थाकस बैठक, अन्य मुद्दा कमजोर
काठमाडौं, चैत १२ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय सभाको बैठक शुक्रबारदेखि राजधानीको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छ । सम्भवतः शनिबार साँझसम्म बैठक सक्काउने तयारी गरेपनि आन्तरिक झमेलामा फसेको सभाले अन्य विषयमा पर्याप्त छलफल गर्न सकेको छैन ।
साउन यता नौ महिना पुगिसक्दासमेत संस्था नविकरण गर्न नसक्दा बैठकमा सो विषयले...














