राप्रपाले निर्वाचन आयोगलाई भन्यो, ‘हिन्दू राष्ट्र हटाउन पाइँदैन’
लक्की चौधरी
काठमाडौं, चैत ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी विधानमा भएको व्यवस्थाअनुसार नै ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ कायम गरिदिन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ ।
सोमबार पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा गएको एक टोलीले आयोगलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो । पार्टीका विधान संशोधन...














