कैलाली महासंघमा जगत साउँद, १० थारु पनि निर्वाचित
टीकापुर, फागुन २३ गते । नेपाल पत्रकार महासंघ कैलाली शाखामा प्रेस युनियनका जगत साउँद निर्वाचित भएका छन् । उनको प्रतिद्वण्द्वी हिक्मत रावल साउँदभन्दा २२ मतले पछाडि परे । निर्वाचनबाट दश थारु विजयी भएका छन् ।
विजयी थारुमा सहसचिव राम दहित, सदस्यहरुमा दिलबहादुर चौधरी, रविना चौधरी (महिला कोटा), दिनेश दहित (आदिबासी जनजाति...













