थारु माघीः यसको बहुआयामिकता !

थारु माघीः यसको बहुआयामिकता !
थारु समुदायका लागि माघी नयाँवर्ष हो । नेपालीका लागि माघेसंक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघीपर्व पुरै महिनाभरी । चाडपर्वमा थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत ख्याल गरिएको हुन्छ ।...

खिचरा महोत्सव सुरु, थारुलाई राष्ट्रपत्ति बनाउने पाण्डेको प्रतिवद्धता

खिचरा महोत्सव सुरु, थारुलाई राष्ट्रपत्ति बनाउने पाण्डेको प्रतिवद्धता
सन्तकुमार चौधरी चितवन (खैरहनी) पुस २८ गते । पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत गौचरनमा विहीवारदेखि चौथों खिचरा महोत्सव २०७३ सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै सांसद पाण्डेले थारु समुदायको संस्कृति संरक्षणमा गम्भिर...

थारु, माघी र राष्ट्रिय पहिचानको सवाल

थारु, माघी र राष्ट्रिय पहिचानको सवाल
“चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको आफ्नो पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्य गर्दछ; त्यसले नै आउँदो पुस्ताको निमित्त बनाइने विश्वका धेरै अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित रहने छन् – डा. रुडोल्फ सी. राइजर, अध्यक्ष ः विश्व आदिवासी अध्ययन केन्द्र ।” प्रारम्भ यो वहसको प्रारम्भ मैंले डा. रुडोल्फ सी. राइजरको उपरोक्त भनाई उल्लेख...

खिचरा महोत्सव २०७३ को विहिबार चित्तवनमा भव्य उदघाटन

खिचरा महोत्सव २०७३ को विहिबार चित्तवनमा भव्य उदघाटन
कारी महतो खैरहनी, (चितवन) पुस २८ गते । पुस २८ देखि माघ ५ गतेसम्म हुने चौथो खिचरा महोत्सव २०७३ को उदघाटन नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएको छ । बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा शुरु भई महोत्सव स्थलसम्म पुगेको थियो...

पत्रकार महासंघको जिल्ला शाखा अधिवेशनको मिति घोषणा

पत्रकार महासंघको जिल्ला शाखा अधिवेशनको मिति घोषणा
काठमाडौं, पुस २७ गते । नेपाल पत्रकार महासंंघले आफू मातहतका जिल्ला, प्रतिष्ठान र एशोसियटस् शाखाको अधिवेशन आगामी फागुन ३ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको छ । महासंघको केन्द्रीय कमिटीको पुस २६ र २७ गते बसेको बैठकले सो निर्णय गरेको हो । महासंघको निर्णयअनुसार पश्चिमाञ्चलमा पर्ने जिल्लाको अधिवेशन फागुन ३ गते...

थारु पत्रकार संघ दाङ शाखले पुस २८ गते माघीडेवानी कार्यक्रम गर्दै

थारु पत्रकार संघ दाङ शाखले पुस २८ गते माघीडेवानी कार्यक्रम गर्दै
दाङ, पुस २७ गते । थारु पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा माघी डेवानी कार्यक्रम गर्ने भएको छ । संघले विहिबार सौडियार ९ सिसहनिया स्थिति नमूना थारु ग्राममा माघी डेवानी कार्यक्रम गर्ने जनाएका छ । थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितकाअनुसार माघी डेवानी कार्यक्रमको उद्दघाटन सभामुख...

जाँचबुझ अयोगमा ५५४ उजुरी, टीकापुरबाट सबैभन्दा वढी उजुरी

जाँचबुझ अयोगमा ५५४ उजुरी, टीकापुरबाट सबैभन्दा वढी उजुरी
लक्की चौधरी काठमाडौं, पुस २७ गते । तराई मधेस र थरुहट लगायत क्षेत्रमा राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा बुधबारसम्म ५५४ वटा उजुरी परेका छन् । टीकापुरबाट सबैभन्दा बढी उजुरी परेको छ । माघ २ गते सम्म उजुरी लिने अन्तिम समय कायम गरेको आयोगले अन्तिमसम्म...

खिचरा महोत्सवको नृत्य प्रतियोगिताको अडिसन सम्पन्न

खिचरा महोत्सवको नृत्य प्रतियोगिताको अडिसन सम्पन्न
कारी महतो खैरहनी (चितवन), पुस २६ गते । चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको मंगलबार अडिसन राउण्ड सम्पन्न भएको छ । ४३ जनाले नामदर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएको आयोजकले बताएको छ । छनौट भएका प्रतियोगीहरुले पुस २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा...

काठमाडौंमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को तयारी पूरा

काठमाडौंमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को तयारी पूरा
काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडीखेलमा पुस २९ देखि शुरु हुन गइरहेको थारु माघी महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ । ‘राष्ट्रिय एकता, दिगो शान्ति र उन्नतीको उत्सव, थारु पहिचान र अधिकारको लागि माघी महोत्सव’ भन्ने मुल नारा आयोजकले तय गरेको छ । थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक...

कसरी शुरुभएको थियो थारु सम्बत ? (विश्लेषण)

कसरी शुरुभएको थियो थारु सम्बत ? (विश्लेषण)
पहिचान र राष्ट्रियताको आगमनसँगै आज हाम्रो नेपाल अनि नेपाली समाज ठूलो संक्रमणको भुमरिमा फस्दै गइरहेको छ । प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शँकाको दृष्टिकोणले हेर्नेजस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्टरुपमा अभिव्यक्त भेैरहेका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनभएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशकोरुपमा...