काठमाडौंमा कमलरी बसेकी थारु युवतिको यौन दूव्र्यवहारको प्रयास

काठमाडौंमा कमलरी बसेकी थारु युवतिको यौन दूव्र्यवहारको प्रयास
लक्की चौधरी काठमाडौं, पुस २९ गते । “घरमा सुनसान भयो कि छोप्न खोज्छ, कहिले पछाडिबाट समात्छ, कहिले लोभ देखाउँछ, हैरान भएर मुख खोलेकी हुँ” लामो समयदेखि यौन दूव्र्यवहारमा परेकी एक १८ वर्षिया चौधरी थरकी कमलरी कालीमाटी प्रहरीबृत्तको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा बुधबार बयान दिंदैथिइन् । ती कमलरी मिना...

थारु माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा

थारु माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा
लक्की चौधरी काठमाडौं, पुस २८ गते । काठमाडौं उपत्यकामा बासोबास गर्ने थारु समुदायले मनाउने माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । हरेक वर्ष टुँडीखेलमा हुने महोत्सव यसपाली दशरथ रंगशालामा हुनेभएको छ । प्रधानमन्त्री ओलीले थारु पोशाकमा महोत्सवको समुद्घाटन...

तेइस हजार बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

तेइस हजार बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
लक्की चौधरी काठमाडौं, पुस २७ गते । “के तपाईले सम्पत्ति विवरण पेश गर्नुभयो ? गर्नुभएन भने पाँचहजार जरिवानामा सहित अख्तियारको फण्डामा पर्नुहोला नि !” राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गर्ने सबै कर्मचारीलाई पुनः सतर्क गराएको छ । केन्द्रले गरेको अनुगमन र अध्ययनअनुसार यस आर्थिकवर्षमा २३ हजार ३ सय ७६ जना कर्मचारीले सम्पत्ति...

कल्याणकारिणीसभाले माघ २३ देखि २५ सम्म केन्द्रीय प्रशिक्षण गर्ने

कल्याणकारिणीसभाले माघ २३ देखि २५ सम्म केन्द्रीय प्रशिक्षण गर्ने
काठमाडौं, पुस २७ गते । थारुको आन्दोलनलाई प्रभावकारी बनाउन थारु कल्याणकारिणी सभाले आगामी माघमा तीनदिने केन्द्रीय प्रशिक्षण भेला गर्नेभएको छ । कार्यक्रम माघ २३ देखि २५ सम्म सिराहाको लहानमा हुनेछ । सभाले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीका अनुसार भोलामा देशभरका सभा...

तराईमा तीन प्रदेशले समस्याको निकासः उपप्रधानमन्त्री गच्छदार

तराईमा तीन प्रदेशले समस्याको निकासः उपप्रधानमन्त्री गच्छदार
काठमाडौ, पुस २६ गते । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराईमा तीन प्रदेश सहितको आठ प्रदेश बनाएरै समस्याको समाधान रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको आइतबार ज्ञापनपत्र बुझ्दै गच्छदारले त्यस्तो बताउनुभयो । “झापा, मोरङ्ग र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत...

भूकम्प पीडितलाई साढे पाँच अर्व वितरण गरिसक्यौंः प्रधानमन्त्री ओली

भूकम्प पीडितलाई साढे पाँच अर्व वितरण गरिसक्यौंः प्रधानमन्त्री ओली
काठमाडौँ, पुस २६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहतस्वरुप अहिलेसम्म पाँच अर्व ५० करोड रुपिया वितरण गरिसकिएको र सोमबारसम्म थप ५० करोड वितरण गरिने बताउनुभएको छ । व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उहाँले राहत तथा पुनःनिर्माणको काम योजनावद्ध रुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले सरकारले...

नेपाली मानवाधिकारवादी सबै डलरबादी हुन्ः थारु नेता लेखी

नेपाली मानवाधिकारवादी सबै डलरबादी हुन्ः थारु नेता लेखी
काठमाडौं, पुस २५ गते । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारुनेता राजकुमार लेखीले नेपालका मानवअधिकारवादी ‘मानवअधिकारवादी’ नभएर ‘डलरवादी’ भएको बताउनु भएको छ । शनिबार राजधानीमा ‘मधेशीपत्रकार समाज’ले आयोजना गरेको कार्याक्रममा थारु नेता लेखीले नेपालमा रहेको अधिकांश मानवअधिकारवादी संघ÷संस्थाले थारु, मधेशी तथा जनजातिमाथि विभेद गरिरहेको र डलरको खेतिमात्र गरेको अरोप लगाउनु...

पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार

पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार
काठमाडौं, पुस २५ गते । गोरखापत्रकर्मी तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । थारुभाषा साहित्यमा योगदान पु¥याएकोमा सरस्वती राजनारायण प्रतिष्ठानले चौधरीलाई काठमाडौंमा शनिबार सम्मानित गरेको हो । वरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक डा. गौरीशंकर लालदासले उहाँलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी नगद...

सरकार र थरुहट संघर्ष समितिबीचको वार्ता सकारात्मक

सरकार र थरुहट संघर्ष समितिबीचको वार्ता सकारात्मक
काठमाडौं, पुस २३ गते । सरकार र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिबीच भएको दुई पक्षीय वार्ता सकारात्मक रुपले अघि बढेको वार्ता टोलीका सदस्यहरुले बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार अबेर साँझ भएको दुई पक्षीय वार्तामा थारु समुदायले उठाएको मागबारेमा सरकारले विस्तृतमा व्रिफिङ् लिनेकाम गरेको सदस्यहरुले जानकारी दिनुभयो । थारु समुदायले...

काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद

काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद
काठमाडौं, पुस २३ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष मनाउने माघी महोत्सवमा यसवर्ष विवाद देखिएको  छ । विवादले माघी महोत्सव दुई स्थानमा हुने आयोजकले बताएका छन् । माघ १ गते काठमाडौंको खुलामञ्च र दशरथ रंगशालामा महोत्सवको तयारी गरिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्दैआएको महोत्सव यसवर्ष...