सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै सर्वोच्चमा पुनः रिट, बुधबार पेशी

सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै सर्वोच्चमा पुनः रिट, बुधबार पेशी
हमार पहुरा डट कम काठमाडौं, माघ २५ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु क्लष्टरअनुसार आरक्षणको व्यवस्थाको माग गर्दै पुनः सरकारी संघ संस्थाका विरुद्ध सर्वोच्चमा मंगलबार रिट दायर गरेको छ । थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्तरुपमा सो रिट दर्ता गराउनुभएको हो । रिट...

थारु हस्तकला जोगाउँदै गाउँघरमा रोजगारी सिर्जना गर्दै ज्ञानु थारु

थारु हस्तकला जोगाउँदै गाउँघरमा रोजगारी सिर्जना गर्दै ज्ञानु थारु
राम अवतार चौधरी कपिलवस्तु, माघ २४ गते । थारु समुदायको लोकप्रिय हस्तकला सामग्री हो ढकिया । ढकियासँगै पछिल्लो समय सो समुदायले विगतमा प्रयोग गर्दैआएका त्यस्ता थुप्रै सामग्री लोप हुँदैगइरहेको छ । नकारात्मक चालचलनलाई त्याग्दै समाजमा सकारात्मक प्रभाव पर्नेखालको हस्तकला लगायतका रीतिरिवाज तथा संस्कार अनुसरण गर्नु आजको आवश्यकता हो । यसलाई युवा...

मृगौला पीडित शावित्री चौधरीको दाताहरुसँग आर्थिक सहयोगको आग्रह

मृगौला पीडित शावित्री चौधरीको दाताहरुसँग आर्थिक सहयोगको आग्रह
हमार पहुरा डट कम काठमाडौं, माघ १५ गते । साविक पथरैया ७, कैलाली तथा हाल लम्कीचुहा नगरपालिका १ भुर्वा बस्नुहुने मृगौला पीडित मुक्त कमलहरी शावित्री चौधरी (३५) ले सहयोगको आग्रह गर्नुभएको छ । चिकित्सकहरुको सुझावअनुसार आफ्नो एउटा मृगौला काम नगरेको र चाँडै उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोगको आग्रह उहाँले गर्नुभएको हो...

कपिलवस्तुमा लोप हुँदै बरघर प्रथा

कपिलवस्तुमा लोप हुँदै बरघर प्रथा
समय परिवर्तनसँगै समाजलगायत विभिन्न क्षेत्र प्रभावित हुनु स्वाभाविक हो । तर समाजमा रहेका विकृति फैलाउने खालका पुराना परम्परालाई त्याग्दै केही असल वा मौलिक पहिचान झल्किने रीतिरिवाजलाई परिमार्जन गरिनु बुद्धिमानी ठान्छन् आजका युवा । चार वर्ण छत्तीस जातको फूलबारी मानिने देश हो हाम्रो नेपाल । त्यसै अन्तर्गत रहेको थारु समुदाय जुन...

कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएका रामदास चौधरीको मृत्यु

कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएका रामदास चौधरीको मृत्यु
अविनाश चौधरी धनगढी, माघ ९ गते । कैलालीमा आइतबार कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको खोप लगाएको केही समयपछि मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ ‘के गाउँ’ का ५३ वर्षीय रामदास डङ्गौराको मृत्युभएको हो । मृतक डङ्गौराले आइतबार सोही वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल दोस्रो डोज खोप लगाउनु भएको थियो । खोप...

थारु आरक्षणको व्यवस्थाबारे छलफल गर्न सरकारलाई सर्वोच्चको आदेश

थारु आरक्षणको व्यवस्थाबारे छलफल गर्न सरकारलाई सर्वोच्चको आदेश
हमार पहुरा डट कम काठमाडौ., माघ ७ गते । सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थारु कल्याण कारिणी सभा (थाकस) द्वारा सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाई गर्दै त्यसको कारणसहित जानकारी दिन सरकारको नाममा सर्वोच्चले आज शुक्रबार आदेश जारी गरेको छ । अन्तरिम आदेशअघि सरकार र थाकसका प्रतिनिधिलाई छलफलका लागि सर्वोच्चले...

सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थाकसद्वारा पुनः सर्वोच्चमा रिट

सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थाकसद्वारा पुनः सर्वोच्चमा रिट
हमार पहुरा डट कम काठमाडौं, माघ ६ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकायविरुद्ध मुद्दा दायर गरेको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरी तथा अधिवक्ता श्रवणकुमार चौधरीले थप चार सरकारी नियकाविरुद्ध संयुक्तरुपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो । महामन्त्री चौधरीकाअनुसार शिक्षक सेवा...

फरवार्ड माइक्रोफाइनान्स वित्तिय संस्थाको अध्यक्षमा पुनः भगवती चौधरी

फरवार्ड माइक्रोफाइनान्स वित्तिय संस्थाको अध्यक्षमा पुनः भगवती चौधरी
हमार पहुरा डट कम सुनसरी, माघ ४ गते । महिला आर्थिक शशक्तिकरणका अभिययन्ता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पुनः अध्यक्षमा चयन हुनुभएको छ । फरवार्डको हालै सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः चयन हुनुभएको हो । वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको...

थारु संस्कृति संरक्षणमा सक्रिय योगदान दिने थारु बरघरहरुलाई सम्मान

थारु संस्कृति संरक्षणमा सक्रिय योगदान दिने थारु बरघरहरुलाई सम्मान
रामअवतार चौधरी कपिलवस्तु, माघ ४ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु समुदायको अस्तित्व जोगाउन सक्रिय भूमिका खेल्नुहुने थारु बरघर तथा अगुवालाई सम्मान गरिएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायमा मनाइने माघी पर्व कोभिड १९ का कारण मनाउन नपाए पनि आइतबार माघीमिलन थारु संस्कृति संरक्षण तथा शुभकामना अदान प्रदान र बरघर (अगुवाहरु)...

मनिराज बाङमय पुरस्कार २०७७ वरिष्ठ साहित्यकार डा. भट्टराईलाई

मनिराज बाङमय पुरस्कार २०७७ वरिष्ठ साहित्यकार डा. भट्टराईलाई
हमार पहुरा डट कम काठमाडौं, माघ ४ गते । वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ यस वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराईलाई प्रदान गरिने भएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीद्वारा सञ्चालित सो पुरस्कार कोभिड संक्रमण न्यून भएमा निकट...