कोभिड १९ जित्न विश्वाव्यापी भर्चुवल प्रार्थना सभा, कोभिड परास्त हुने विश्वास
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १२ गते । विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ परास्त गर्न विश्वव्यापी प्रार्थनासभा आयोजना गरिएको छ । सभामा १९ देशका धार्मिक गुरु र अन्य सहभागीहरुको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
कोभिड १९ दैनिक संक्रमण निरन्तर रुपमा बढी रहेको बेला २६ अक्टोर (कात्तिक १०...














