थारु गुरुवा : के छ महत्व ?

थारु गुरुवा : के छ महत्व ?
गुरुवा (गुर्वा) अर्थात् गुरु+बुवा= गुरुवा । थारु–नेपाली–अंग्रेजी २०५७ शब्दकोषका अनुसार ‘गुरुवा’ भन्नाले “थारु धर्ममा प्रथम प्रजापति, थारुको रक्षा गर्ने व्यक्ति, थारु धर्मशास्त्र सम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति, थारु धार्मिक सम्प्रदायका प्रणेता, विधि विधानका व्याख्याता, थारुका आदि प्रवर्तक व्यक्ति, थारु सन्त, महात्मा, महर्षी वा सिद्ध, आध्यात्मिक सिद्धि प्राप्त गरेका...

कथा वाचनलाई प्राथमिकता दिंदै उत्थान समाजले जितिया मनाउने

कथा वाचनलाई प्राथमिकता दिंदै उत्थान समाजले जितिया मनाउने
सुनिल चौधरी झुम्का,असोज २ गते । थारु चेलीको विशेष पर्व जितियाको अवसरमा थारु महिला उत्थान समाज सुनसरीले कथा वाचनलाई प्राथमिक्तामा राखेर कार्यक्रम गर्ने भएको छ । जितिया पर्व यस बर्ष शुभ दिन तथा शुभ साईतमा हुने भएकोले सुईध लाग्ने बिश्वास अनुसार सो अवसरमा कथा वाचनलाई प्राथमिक्तामा राखेर कार्यक्रम गर्न लागेको समाजले...

थारु म्युजिक भिडियो बैठक्कु सार्वजनिक, धमाका मच्चाउने दावी

थारु म्युजिक भिडियो बैठक्कु सार्वजनिक, धमाका मच्चाउने दावी
भगतराम थारु नेपालगन्ज, भदौ ३१ गते । मोडल राजकुमार थारुकोे थारु म्युजिक भिडियो बैथक्कु सोमवार सार्वजनिक भएको छ । पहिलो पटक चारवटा चर्चित थारु मोडेलसँग मोडल थारुले बैथक्कु थारु म्युजिक भिडियोकोे सार्वजनिक गर्नुभयो । चर्चित मोडेल तथा गायिका अन्जु कुश्मी, राधा चौधरी, रितुनानु चौधरी, निर्मला चौधरीसँग मोडल राजकुमारले एक्लै रोमान्स गरेको भिडियोमा...

सुनसरीमा सामुहिकरुपमा मनाइयो थारु महिलाको साझा पर्व जितिया

सुनसरीमा सामुहिकरुपमा मनाइयो थारु महिलाको साझा पर्व जितिया
सुनिल चौधरी इनरुवा, भदौ २९ गते । तराईका महिलाको महान पर्व “जितिया” को अवसरमा शनिवार सामुहिक जितिया कार्यक्रम गरिएको छ । इनरुवा ६ मधेशास्थित गाउँमा पहिचान र सहकार्य तथा एकताको सन्देश दिदै सामुहिक रुपमा जितिया मनाइएको हो । आउँदो असोज ५ गते आईतवारका दिन जितिया पर्वको अवसरमा थारु, दलित, अल्पसंख्यक महिलाले सामुहिक...

‘कुरा गर्छु म राष्ट्रियताको !’

‘कुरा गर्छु म राष्ट्रियताको !’
मेरो आङ्को, लुगा विदेशी मेरो पाउको, जुत्ता विदेशी केसको, मेहँदी विदेशी श्रीमतीको, साडी विदेशी कुरा गर्छु म, राष्ट्रियताको !! दौरा–सुरुवाल कपडा के हो ? त्यसमाथि लाउने इष्टकोट गन्जीदेखि अन्डरवेयरसम्म केशको काँटा, काइँयो विदेशी कुरा गर्छु म, राष्ट्रियताको !! मेरो देशमा, के बन्छ, खै ? सिउने सियो, कि धागो पकाउने ग्याँस, कि आगो ? नङकटर पनि, उही विदेशी कुरा गर्छु म, राष्ट्रियताको !! पानी पर्न’नि, पश्चिमी...

असोज ३ गतेलाई आठ घटक संघ संस्थाले कालो दिनको रुपमा मनाउने

असोज ३ गतेलाई आठ घटक संघ संस्थाले कालो दिनको रुपमा मनाउने
काठमाडौं, भदौ २५ गते । संविधान जारी गरेको दिन असोज ३ गतेलाई सरकारले दिपावलीकोरुपमा मनाउने तयारी गरिरहेका बेला आन्दोलनरत विभिन्न आठ सामाजिक संस्था आवद्ध घटकहरुले भने कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् । नेपालको संविधान २०७२ आदिबासी जनजाति, थारु, दलित, मुस्लिम, मधेसी, महिला तथा उत्पीडित वर्गको माग सम्बोधन नगरेको भन्दै...

थारु पत्रकार संघमा दहित सर्वसम्मत, चितवन घोषणापत्र जारी

थारु पत्रकार संघमा दहित सर्वसम्मत, चितवन घोषणापत्र जारी
काठमाडौं, भदौ २३ गते । थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशनले पत्रकार सन्तोष दहितको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । चितवनको सौराहामा शनिबार सम्पन्न महाधिवेशनले पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा उन्नति चौधरी (कैलाली), महासचिवमा सन्तकुमार चौधरी (चितवन), सचिवमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त...

कसरी जन्म्यो थारु पत्रकार संघ नेपाल ?

कसरी जन्म्यो थारु पत्रकार संघ नेपाल ?
थारु पत्रकार संघ, नेपाल गठनको मुख्य जस स्वर्गीय पत्रकार जयप्रकाश चौधरीलाई जान्छ । उहाँले कार्यकाल पूरा गर्न त भ्याउनु भएन । तर शुरुवात राम्रो गर्नुभयो । २०६६ वैशाख १२ गते थारु पत्रकार संघ नेपालको पहिलो तदर्थ समिति गठन भएको थियो । नेपाल टेलिभिजनमा कार्यरत जयप्रकाश चौधरीको अध्यक्षतामा नौ सदस्यीय कमिटी...

थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशन चितवनमा हुने, तयारी पूरा

थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशन चितवनमा हुने, तयारी पूरा
सन्तकुमार चौधरी चितवन, भदौ १९ गते । चितवनको सौराहामा आयोजना हुन लागेको थारु पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनका लागि भदौं २० गतेनै देशभरका थारु पत्रकार चितवनको सौराहा पुग्दैछन् । संघको देशभर १८ जिल्लामा शाखा छ । जहाँ करिब अढाईसय पत्रकार आवद्ध छन् । भदौं २१...

थारु पत्रकार संघ, नेपाल सुनसरी शाखामा सुनिल र मोरङमा गच्छदार

थारु पत्रकार संघ, नेपाल सुनसरी शाखामा सुनिल र मोरङमा गच्छदार
झुम्का, भदौ १८ गते । थारु पत्रकार संघ, नेपाल सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा सुनिल चौधरी चयन भएका छन् । मंगलवार भएको जिल्लाको दोस्रो अधिवेशनबाट चौधरी सर्वसहमतिले अध्यक्षमा निर्वाचित भएका हुन् । संघका केन्द्रिय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष चौधरी...