तीस विद्यार्थीलाई १२ हजार रुपियाँको छात्रवृत्ति वितरण
रामअवतार चौधरी
कपिलवस्तु, असार १४ गते । कपिलवस्तुको शिवराज नगरपालिका– ३, भितरियामा रहेको श्री धर्मज्योति आधारभूत विद्यालयले बिहिबार एक कार्यक्रमकाबीच छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत आदिबासी जनजाति, दलित र अन्यगरी १ छात्र, २९ छात्राहरुलाई १२ हजार रुपियाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।
शिवराज नगरपालिका अन्तर्गत पर्ने धर्मज्योति आधारभूत विद्यालय विकट...












