लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, जेठ २७ गते । स्थानीय तहको विभिन्न पदमा कर्मचारी पदपूर्ति गर्नेगरी लोक सेवा आयोगले जेठ १५ मा माग गरेको विज्ञापन संविधानको भावना एवं समावेशी सिद्धान्त विपरित रहेको ठहर गर्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देश गरेको छ ।
सिंहदरवारस्थित समितिको कार्यकक्षमा सोमबार विहान संघीय मामिला तथा सामान्य...














